Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चाइनाले उइगर मुस्लिमलाई कष्ट दिरहेको छ : प्रवक्ता पठान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २६ | मध्यान्ह ०८:०४ बजे

विजयनगर, साउन २६ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत गौसीयाको प्राङ्गणमा राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा इस्लामको महत्व तथा मुस्लिम समुदायको विश्वस्तरीय अवस्थाको बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छl

कार्यक्रम अतिकुर्रहमान शाहको अध्यक्षता, प्रमुख अतिथिमा राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका मौलाना मोहम्मद अकबर बरकाती, विशिष्ट अतिथिमा जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका महासचिव मुपीकुर्रहमान अहमद तथा अतिथिमा मोहर्म पठान, हाजी मो. याकुब, मो. अमीन खां, शहाबुद्दीन मनिहार लगायत रहनुभयो l

arkhala ads

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मोहम्मद अकबर बरकातीले मुस्लिमहरू एक आपसमा एकता बनाई तथा सबै धर्मप्रति सम्मान राखि अगाडि बढ्नु पर्नेमा जोड दिए, कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नेपालमा मुस्लिम समुदाय प्रति सबैको सम्मान रहेको बताउदै सिरिया, अफगानिस्तानमा मुस्लिम समुदायको जीवन कष्टकर रहेको बताउदै चाइनाले मुस्लिम समुदाय (उइगर मुस्लिम) लाई धेरै कष्ट दिरहेको बताए l

कार्यक्रममा मुसिबत अलि खां, मो. सईद मनिहार, हाफिज वारिस अलि, मो. इकबाल खां, मो. इजाज खां, मो. शमी मियाँ, शकील शाह, जाहीद खां लगायत आठवटा जति मदरसाका अध्यक्ष तथा उलेमा लगायतको उपस्थित रहेको थियो l

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved