Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपरासीमा एसपी ऋषिराम कण्डेल र चौकी इन्चार्जको सेटिङ्गमा तस्करी मौलाउदै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २७ | बिहान ०९:०४ बजे

नवलपरासी । पश्चिम नवलपरासीमा सुरक्षा निकायको प्रमुख र चौकी इन्चार्जद्वारा सेटिङ्गमा तस्कर भैरहेको खुलास भएको छ । बिगत केही दिन देखि पटक पटक सामाजिक संजालको माध्यमबाट नललपरासीको एसपी ऋषिराम कण्डेलको कर्तुत छर्लङ्ग हुने गरि समाचार सम्प्रेषण हुदा पनि उनलाई केहि फरक नपरेको झन उनको मनोबल बढावाको रुप लिदै उनकै सेटिङ्गमा तस्करी भैरहेको छ ।

एसपीको निगरानीमा रहेको विभिन्न चौकीहरु मध्ये गेर्मी चौकी पनि हो । उक्त चौकीमा असई लक्ष्मण रास्कोटी मगर बिगत केही दिन पहिला चौकी इन्चार्ज बनेर आएका छन । इन्चार्जको रुपमा आएको केही दिन नबित्दै आफ्नो एरिया (सिमाना) मा तस्करी संग साँठगाठ मिलाएर हप्ता, महिनवारीको हिसाबले असुलीमा संलग्न भएको जानकारी स्थानीयले बताएको छ ।

arkhala ads

नवलपरासीको गेर्मी, पडरी, गुठी प्रसौनिमा सब भन्दा बढी गेर्मी नाकाबाट तस्करी हुँदै, आएको स्पस्ट रुपमा देखिन सकिन्छ । उक्त स्थानमा रहेका ब्यक्तिहरुको भनाई अनुसार दिनहुँ मोटरसाइकलबाट टायल लगायतका सामानहरु तस्कर भैरहेको बताएका छन ।

श्रोतका अनुसार तस्करहरु भारतको बरगदवाबाट अबैध सामान जस्तै अटायल, कपडा, हार्डवेरका सामान, माछा, लागूऔषध जस्ता पुलिसहरुको आँखा अगाडिबाट लिएर आउदा देखेर पनि नदेखे जस्तो गरेर छोडने गरेको पाईएको छ । तस्करहरु सिधै गेर्मीबाट जोकवार हुदै जितपुरको पाल्ही क्याम्पसको बाटो भएर जितपुर र सन्तपुरको बाटो भएर केरवानी हुँदै परासी तथा विभिन्न स्थानमा पुर्‍याउने गर्छन् ।

एसपी कण्डेल निर्दोष ब्यक्तिहरुलाई लागुऔषधमा फसाएको आरोपमा अहिले प्रहरी हेड्क्वाटरबाट छानवीनमा परेका छ्न।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved