Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लागुऔषध कारोबारमा संलग्नलाई कार्बाहीको माग राख्दै, सिडियोलाई ज्ञापन पत्र बुझाउदै, प्रदर्शन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ३० | मध्यान्ह ०४:०४ बजे

रामजी प्रजापति
नवलपरासी, साउन ३० । लागूऔषध कारोबारको घटनामा संलग्न दोषीमाथि कार्बाहीको माग गर्दै, पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका कांग्रेस तथा जसपाद्वारा सिडियो कार्यालयमा ज्ञापन पत्र बुझाउदै बिरोध प्रदर्शन गरेका छन ।

बिगतमा कवाडीको व्यापारी भनी चिनिएका गुप्ताको सहकर्मी भारतीय नागरिक ४० वर्षिय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई गत आषाढ २२ गते रामग्राम नगरपालिकाको पिपरहियाबाट सुनियोजित तरिकाले पालिका अध्यक्ष गुप्ताको सहयोगी अर्थात् पूर्व प्रहरी रघुनाथ धोबीको सहयोगमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

arkhala ads

प्रारम्भिक छानबिन अनुसार ती दुबै जनालाई अध्यक्ष गुप्ता र पुर्व प्रहरी रघुनाथ धोबीले फसाईएको आरोप छ ।अहिलेसम्म कुनै किसिमको कार्बाही नभएको र पालिकाको बदनामी भैरहेको भन्दै ज्ञापन पत्र बुझाईएको हो। नवलपरासी नेपाली काङ्ग्रेस र जसपा तथा स्थानिय मिलेर सत्य तथ्य बाहिरिएन र दोषीलाई कार्वाही भएन भने, चरणबद्ध बिरोध प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved