Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारका आलेलाई अस्पतालमै पुगि यतिधेरै सहयोग हस्तान्तरण, थप सहयोगका लागि अपिल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ३० | मध्यान्ह ०८:०४ बजे

टोप कामु मगर

नवलपुर । उच्च रक्तचापका कारणले मस्तिष्कमा रगत जमी नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनमा उपचारत रहेका नवलपुर बुलिङटार गाउँपालिका – २ निवासी समाजसेवी लालबहादुर आलेलाई सहयोग रकम हस्तान्तरण गरेका छन । उनको उपचारका लागि देशबिदेशबाट विभिन्न ब्याक्तित्वहरुबाट संकलित सहयोग रकम रू.१,५२,८३५।-(एक लाख बाउन्न हजार आठ सय पैँतीस रुपियाँ हस्तान्तरण गरेको हो ।

arkhala ads

सहयोगी ब्यक्तिहरु: बुलिङटार – २ भेल्लौरी, हाल हङकङमा बस्दै आउनु भएका आदरणीय ब्यक्तित्व पुष्कर लुङ्गेली मगरको पहलमा विभिन्न ब्यक्तिबाट संकलन रकम रु.१,०४,८२५।- अक्षरुपी एक लाख चार हजार आठ सय पच्चीस रुपियाँ, डाँडाझेरी गैंडाकोट बिकास समाजबाट संकलन रकम रु.२०,०१०।- अक्षरुपी बीस हजार दश रुपियाँ, बुलिङटार – २ देउराली हाल काठमाडौ बस्ने सफल ब्यबसायी नवीन सारु मगरबाट रू.१०,०००।-अक्षरुपी दश हजार, बुलिङटार – २ टाँडी हाल काठमाडौ बस्ने छबि फाल मगरबाट रू.५,०००।-अक्षरुपी पाँच हजार, बुलिङटार – ३ बतासे माईत हाल दमौलीमा बस्ने लेमाया सुस्लिङ्गबाट रू.५,०००।- अक्षरुपी पाँच हजार, गैंडाकोट – ११ बस्ने बिरेन्द्र थापा मगरबाट रू.५०००।- पाँच हजार र गैंडाकोट – ३ बस्ने समाजसेवी गोपाल दर्लामी मगरबाट रू.३,०००।-अक्षरुपी तीन हजार, गरी जम्मा भएको रू.१,५२,८३५।-(एक लाख बाउन्न हजार आठ सय पैँतीस रुपियाँ रकम सोमबार डाँडाझेरी गैंडाकोट बिकास समाजका अध्यक्ष उत्तम प्रसाद बकाबलको नेतृत्वमा समाजका टिम नारायणी सामुदायिक अस्पतालको उपचारत कक्षमा पुगि आलेका छोराहरू नेपाल मगर संघ नवलपुरका संगठन सचिब डाँडाझेरी गैंडाकोट बिकास समाजका सदस्य एवम् राष्ट्रिय लोक दोहोरी गायक याम आले मगर र टोलबहादुर आले मगरलाई हस्तान्तरण गरियो ।

उपचारमा थप सहयोगको जरुरत पर्ने हुनाले सहयोगी मनहरूसँग सहयोगका लागि हार्दिक अपिलसमेत गरेका छन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved