Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पालिका अध्यक्ष ओझाद्वारा नरमडाडा माबिका विद्यार्थीसंग भलाकुसारी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ३१ | बिहान ०६:०४ बजे

नवलपुर । बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले नगरडाडा मावि नरममा कक्षा १० मा पढ्ने विद्यार्थीहरू सँग भलाकुसारी गर्नुभएको छ । कक्षा १० मा पढ्ने ४२ जना विद्यार्थीहरू सँग कुरा गर्दै अध्यक्ष ओझाले पढाइमा उच्चतम भएर निस्कने कुरामा जोड दिनुभयो ।

शिक्षा नै गाउँ र व्यक्तित्व विकासको पहिलो शर्त भएकोले विद्यार्थीहरूलाई शिक्षामा अधिकतम समय लगानी गर्न अनुरोध गर्नुभयो । पढाइ जो कोहिलाई पनि सहज नलाग्ने भन्दै अध्यक्ष ओझाले आफू विद्यार्थी हुदाको अनुभव विद्यार्थीहरूलाई बताउनुभयो । पढाइको बारेमा बताउदै उहाँले पढाइलाई इन्जोय गरेर पढ्दा शैक्षिक उपलब्धि हासिल गर्न सहज हुने बताउनु भयो ।

arkhala ads

हाल बौदिकाली गाउँपालिकाको शैक्षिक स्थिति कमजोर रहेको बताउदै उहाँले शिक्षक र विद्यार्थी पहिलो पक्ष भएकाले मिहेनत गरेर पढ्न र पढाउनु पर्ने कुरामा जोड दिनुभयो । अहिलेको शिक्षा झारा टार्ने खालको भएको र विदेशिनु बाध्य पार्ने खालको भएकाले प्राविधिक शिक्षामा लागेर देशमा नै स्वरोजगार भएर आफ्नो देशमा नै परिवार सँग हासिखुसी बस्ने जिन्दगी बनाउन पर्ने कुरामा जोड दिनुभयो ।

सिकाइलाई सहज बनाउन आवश्यक कुरामा गाउँपालिका सधै शिक्षक विद्यार्थीको साथमा रहने कुरामा जोड दिद‌ै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नभयो ।
📸✍️Manoj Koirala

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved