Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनआकाश युवा पत्रकारिता पुरस्कारबाट पत्रकार महतारा सम्मानित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ३१ | मध्यान्ह ०८:०४ बजे

रामेछाप । जनआकाश युवा पत्रकारीता पुरस्कार रामेछापका युवा पत्रकार राजन महतारालाई प्रदान गरिएको छ । मंगलबार आज नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादी काठमाडौमा भएको जनआकाश साप्ताहिकको १५औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवा पत्रकार महतारा सम्मानित हुनुभएको हो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले युवा पत्रकार महतारालाइ सम्मान पत्र प्रदान गर्नुभयो । हजुरको रेडियो रामेछापका समाचार प्रमुख एवं कार्यक्रम उत्पादक, ईरामेछाप डटकम अनलाइनका संचालक तथा सम्पादक महतारालाई नेपाली पत्रकारीताको क्षेत्रमा लामो समयदेखि कृयाशिल रहि पत्रकारीता क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल रहेको भन्दै सम्मान गरिएको हो ।

arkhala ads

पत्रकार मोहन कार्की सम्पादक र संचालक रहेको जनआकाश मिडिया प्रालीद्वारा प्रकाशित राष्ट्रिय साप्ताहिक जनआकाश साप्ताहिकले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यतिहरुलाई सम्मान गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved