प्रेमशिला यादव
सिरहा । जसपा नेता बिरेन्द्र प्रसाद महतोले सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा चुनाव लडने निर्णय गरेका छन्।



राजनीतिमा प्रखर रहेका उनी लामो समय देखि राजनीतिमा होमिएका महतो बिगतको निर्वाचनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जिताउन उनले राम्रो पहल गरेका नेता महतो मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफू उमेदवार बन्ने पत्रकार समेलनमा बताए हुन्।


नेता महतोलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जसपा नेता महतोलाई सघाउने बुझिएको छ् ।समाजमा निकै लोकप्रिय रहेका नेता महतो जनस्तरबाट नै महतोलाई निर्वाचनमा भाग लिन आग्रह गर्दै उनी निर्वाचनमा भाग लिन सहमत भएका हुन्।








