Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लहानमा मेयर चौधरीद्वारा राधाकृष्ण मन्दिरको उद्घाटन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ ३ | मध्यान्ह ०५:०५ बजे

महेश सिंह
सिरहा । लहान नगरपालिका वडा नम्बर ६ स्थित करिब ७९ लाखको लागतमा निर्माण भएको राधाकृष्ण मन्दिरको प्राण प्रतिस्ठान शुभराम्भ भएको छ। २०६५ सालमा शिलान्यास भएको मन्दिर पुर्ण रूपमा निर्माण भए पश्चात् कृष्णा जन्म अष्ट्मिको अवसर परेर लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले हिन्दु परम्परा अनुसार उद्घाटन गरेका छन्।

मन्दिर संरक्षण समितिका अध्यक्ष छायाँ चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि महेश चौधरी रहनु भएको थियो । बिशिस्ट अतिथिमा जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकाश सारडा लहान नगरपालिकाका प्रबक्ता रमेश गौतम समाजसेवी तथा लहान क्यान्सर केयर सेन्टरका अध्यक्ष अशोक लाल अमात्य समाजसेवी उधब हमाल लगायत बिशिस्ट ब्यक्तित्वहरुको उपस्थितिमा उद्घाटन गरेको मन्दिरको कोषाध्यक्ष राम बहादुर भुजेलले बताए।

arkhala ads

मन्दिरमा कृष्णा अष्टमिको दिन आज सयौं भक्तजनहरुको भिडलागेको मन्दिरका पुजारी गोपाल प्रसाद पौडेलले जानकारी दिनु भयो। मेयर चौधरीले सम्पुर्ण मन्दिर संरक्षण समितिका पदाअधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved