Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भारत–पाकिस्तान खेल हेर्न प्रतिटिकट पाँच लाख भारु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ ४ | बिहान ०८:०५ बजे

दुबई । एसिया कप क्रिकेट २८ अगस्टबाट दुबैइमा सुरु हुँदै छ । विश्व क्रिकेटमा दबदबा जमाएका अधिकांश मुलुक एसियामै छन् । एसिया कप क्रिकेटले एक किसिमको माहोल निकै तताउने गर्छ । अझ, राजनीतिकदेखि सीमासम्म हुने लडाइँले भारत र पाकिस्तानबीचको खेल सधैँ चर्चामा रहन्छ । त्यसैले पनि भारत–पाकिस्तानबीचको खेलमैदानमा गएर हेर्न दर्शकलाई निकै घुइँचो लाग्ने गर्छ ।

भारत र पाकिस्तानबीचको खेल हेर्न समर्थकहरू जस्तोसुकै रकम तिर्न तयार हुन्छन् । उनीहरू ब्ल्याकमा पनि टिकट किन्न पछि पर्दैनन् । एसियामा भारत र पाकिस्तानबीचको खेलको टिकट बिक्री सुरु भएको छ । टिकट बिक्री सुरु भएको तीन घन्टामै भारत र पाकिस्तानबीच खेलको टिकट सोल्ड भयो । टिकटको माग यति बढ्यो कि एक दर्शक भने पाँच लाखसम्म पनि प्रतिटिकट तिर्न तयार छन् ।

arkhala ads

यो खेलको प्रारम्भिक मूल्य ५४ हजार भारु थियो । पहिलो दिन एक एक लाख २० हजार भारुसम्ममा पनि टिकट किनबेच भयो । टिकट पार्टनर ‘प्लेटिनम लिस्ट’ले यो कार्य अवैध भएको जनाएको छ । ‘कसैसँग दोस्रो माध्यमबाट किनिएको टिकट अमान्य भए मैदान प्रवेशमा रोकिनेछ । कति दर्शकले चार घन्टा लगाएर टिकट पाएको र यस्तो अवैध टिकट उपलब्ध हुनुनहुने बताउँदै आएका छन् ।

१५औँ एसियन कप ११ सेप्टेम्बरसम्म हुनेछ । हरेक दुई वर्षमा एसियन क्रिकेट काउन्सिल (एसिसी)ले आयोजना गर्ने प्रतियोगिता यसपटक श्रीलंकामा हुने तय थियो । श्रीलंकामा आर्थिक मन्दी र आन्दोलन बढ्न थालेपछि प्रतियोगिता दुबईमा सारिएको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved