Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रामग्राम – ४ मा रहेकाे खानेपानी अलपत्र, खानेपानी भवनमा यातायात कार्यालय सञ्चालन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ ७ | बिहान १०:०५ बजे

परासी । पश्चिम नवलपरासीको रामग्राम – ४ मा रहेकाे खानेपानी टंकी निर्माण भएको १० वर्षमा पनि पानी बितरण नहुदा स्थानीयले अशुद्ध पानी पिउन बाध्य भएका छन् ।

रामग्राम नगरपालिका- ४, ७ र ९ भित्र पर्ने बैरिहवा, सुर्यपुरा, केरवानी, चितपुर, बुद्धटाेल, चन्द्रागढी साथै वडा नं ७ मा पर्ने उजैनी र रामग्राम – ९ सन्तपुरमा खानेपानी पुर्‍याउने उदेश्यले बनाईएकाे रामग्राम ४ बैरिहवामा बनेकाे खाने पानी टंकी निर्माण गरेको १० वर्ष भन्दा बढी भैइसकेपनि संचालनमा आएको छैन ।

arkhala ads

रामग्राम नगरपालिकाका विभिन्न वडामा खाने पानीको टंकी तयार भएको धेरै छन । तर, अधिकांश खाने पानी टंकीबाट पानी बितरण नहुदा स्थानीय जनताले खाने पानीको अभाव बर्षौदेखी झेल्दै आएका छन ।

जनप्रतीनिधिहरुले प्रत्येक वर्ष सरकारी बजेट बिनियोजन गरी आ-आफ्ना नातेदारलाई मात्र गुपचुपमा ब्यक्तिगतरुपमा १ सय ५० मिटरको चापाकल दिएका छन् खाने पानी टंकीको बारेमा बुझ्दा समितीका जिम्मेवारी ब्यक्तिहरुले विभिन्न बहाना बनाई आलटाल गरेको स्थानियहरुले बताएका छन् । खानेपानी वितरण गर्नको लागि समितीले पाईप लाईन बिस्तार गरिसकेकाे खानेपानीका अध्यक्ष रामकुण्डल यादवले जानकारी दिनुभएकाे छ । यादवले विभिन्न टाेलमा पाईप लाईन बिस्तार गर्दा स्थानीयले अवरुद्ध गरिरहेकाेले खानेपानी संचालनको लागि ढिला भएको बताए ।

स्थानीय शुद्ध खाने पानी पिउन नपाएर विभिन्न रोगका सिकार भईरहेका छन् तर पनि स्थानिय सरकार प्रदेश सरकार लागयतका सम्बन्धित निकायहरु मौन रहेको स्थानियको गुनासो छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved