Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

माँ काली महिला साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न 

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ १२ | मध्यान्ह ०१:०५ बजे

सिरहा १२ भदौ – माँ काली महिला साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सिरहाको ब्र. झ. ज.उच्च मा.वी. माडरको प्राङ्गणमा एक बृहत कार्यक्रमको आयोजना गरी तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ् । संस्थाको अध्यक्ष सीता देवी यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा.नबिन कुमार यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो ।

arkhala ads

मेयर यादवले ब्यानर पढेर कार्यक्रमको उदघाटन गरेको थियो ।बिशिस्ट अतिथिमा सहकारीको प्रबन्धक राज कुमार यादवले रहनु भएको थियो । अतिथिहरुमा क्याम्पसका प्रद्य्यापक अशोक कुमार यादव वाडा रामसोभिता यादव ,शिवशंकर झा लगायत अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ग्रामिण भेगका किसानहरुलाई छोटाे समयमा उकास्न किसानहरुको समस्या सामाधानको लागि उक्त संस्थाको स्थापना भएको हो। छोटो समयको अबधिमा संस्थाले निकै लोकप्रिय हुँदै जनताको हितको लागी काम गर्दै अगाडि बढी रहेको आयोजकले बताए

।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved