Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सृजना सामुदायिक पुस्तकालय द्वारा निजि तथा सामुदायिक बिधालय बीच बृहत हाजिरी जवाफ 

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र १७, शुक्रबार ०३:१५ बजे प्रकाशित

महेश सिंह सिरहा

लहान १७ भदौ  सिरहाको लहान नगरपालिका वाडा नम्बर ११ स्थित २०३२ सालमा जनस्तर बाट स्थापना भएको सृजना सामुदायिक पुस्तकालयले १५ पुस्तकालयको उपलक्ष्यमा लहान नगरपालिकाका दर्जनौं सामुदायिक बिधालय र निजी बिधालयहरुको बृहत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

arkhala ads

पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी रहनु भएको थियो। बिशिस्ट अतिथिमा लहानका प्रमुख प्रशास्किय अधिकृत शत्रु धन प्रसाद चौधरी,नेकपा एमालेका वरिष्ठ नेता राजेन्द्र प्रसाद चौधरी, लहान १५ का अध्यक्ष तेज नारायण चौधरी,पशुपति उच्च माध्यमिक बिधालय लहानका शिक्षक सोभित लाल चौधरी रहनु भएको थियो ।

कार्यक्रममा संस्थाका पर्दाअधिकारीहरुमा अध्यक्ष खडग नारायण चौधरी उपाध्यक्ष सतैनी देवी चौधरी सचिब अरबिन्द्र कुमार चौधरी,सह सचिब धर्म राज चौधरी कोषा अध्यक्ष दिपेन्द्र प्रसाद चौधरी सदस्यहरु बेद प्रसाद साह, राम नारायण चौधरी,मनोज कुमार चौधरी,कलुवा पासमान सुशान्त चौधरी, बिजय चौधरी लगायत ब्यक्तीहरु रहेका लक्ष्मी चौधरीले जनाए ।

लहान नगरपालिका भित्रका निजी तथा अधारभुत बिधालय गरी जम्मा १६ वाटा स्कुलहरुका विद्यार्थीहरुले हाजिरी जवाफ प्रतियोगितामा भाग लिएका थिए। १६ वाटा बिधालय मध्येबाट G.B shaw school ( George Bernard shaw the elite english Boarding school lahan 8 ले १३ अंक ल्याएर प्रथम भएका थिए भने संकलप बाटीका स्कुल लहानले ९ अंक ल्याएर दोश्रो भएका थिए त्यसै गरी ८ अंक ल्याएर लहान मेरीचिल्ड्रेनले तेस्रो स्थान प्राप्त गरेका थिए ।

राम्रो अंक ल्याएका ३ बिधालयलाई सिल्ड प्रमाणपत्र र सैशिक सामग्री सहित सम्मान गरेका छन्। प्रमुख अतिथि मेयर चौधरीका अनुसार विद्यार्थीहरु हाम्रा देशका कर्ण धार हुन्। सृजना सामुदायिक पुस्तकालय पडरीया थारुटाेलले धेरै स्कुलका विद्यार्थीहरुसंग एक आपसमा जोड्ने काम जुन गरेको छ्।उक्त काम सराहनीय रहेको छ ।पुस्तक अध्ययन नै बिद्यार्थीमा परिवर्तनको रुप ल्याउने गरिन्छ उनले बताए। यस्ता कार्यक्रमहरुमा लहान नगरपालिका सदैब साथ र सहयोग गरिने मेयर चौधरीले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
698900375_3872990559670014_4191656582435444602_n

बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:४६ बजे प्रकाशित
699530355_1448617683949651_4580128491349074537_n

+२ परीक्षा सकिएपछि विद्यार्थीका लागि “Post Exam...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:०६ बजे प्रकाशित
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved