Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

देशका युवा जनशक्तिलाई परिचालन गर्न युवा संघ नेपालद्वारा जागरण अभियान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ २३ | मध्यान्ह ०३:०५ बजे

सिरहा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका भातृ संगठन युवा संघ नेपालले राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालित गरौ, भ्रष्टाचार रोकौ, जनताको सेवा गर्ने उदेश्यले महाकाली – मेची युवा जागरण अभियान सुरु गरेको हो।

भाद्र १५ गते महाकाली नदिमा हजारौं युवाहरुले स्नान गरी मेची युवा जागरण अभियानमा लागने हुन्। युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश साहीको नेतृत्वमा सुरु भएको ९ दिने युवा जागरण अभियान सर्लाही मोहोतरी धनुषा सिरहा सप्तरी सुन्सरी हुँदै मेची नदिमा स्नान गरेर जागरण अभियान कार्यक्रम सम्पन्न गर्ने केन्द्रिय अध्यक्ष नरेश साहीले बताए।

arkhala ads

अध्यक्ष साहीका अनुसार देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै १५ बर्ष पुरा हुन् लाग्यो। जनताको गाँस बास र कपासको समस्या झन बिक्राल बन्दै गएका छन् । देशमा काम गरेर खाने वातावरण निर्माण हुन् नसक्दा राष्ट्र निर्माणमा देशका युवाहरू जुट्नु पर्ने युवा जनशक्ति परिवार पाल्ने बाद्य्यताले ठुलो संख्यामा बिदेशीएको छ। दैनिक रूपमा जाने क्रम बढदै गरेको अवस्था छ।

पार्टीका केन्द्रिय सदस्य सत्यनारायण यादवका अनुसार गणतन्त्र स्थापना पछी देशको अर्थनितिले राष्ट्र पुजीको बिकास गर्दै समाजवादी ब्यवस्था स्थापनाको दिशामा अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो।

देशलाई भ्रष्टाचार शुशासन कुशासनहरुलाई बिचार गरेर पुजी बादलाई प्रास्त गरी नेपाली राष्ट्र अर्थ नितिलाई बढाउनु पर्ने र किसानहरुको समस्या समाधान हुनुपर्ने लगायत विषय उजागर हुनुपर्छ अवाज उठाएका छन।

आम जनताहरु महँगीको मारमा थिचिएका छन्।गरीब मजदुर किसान लाई जीवन धान्न धौधौ परिरहेको अवस्था छ। दलाल पुजी बादीहरुले अर्थनितीका साथै राजनीति पनि कब्जा गरेका कारण देशमा समाजवाद उन्मुख आर्थिक निति बनाउनु पर्ने र लागु गर्नु पर्ने युवा नेता तथा प्रदेश सामसद अशोक कुमार यादवले बताए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved