Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

टाइगर टोलीका प्रमुख कार्कीले मच्चाए पर्सा जिल्लामा चन्दा आतंक

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ ३० | मध्यान्ह ०६:०५ बजे

रंजित चौरसिया
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको टाइगर टोली प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्कीले जिल्लामा चन्दा आतंक मचाएका छन । स-साना खुदरा ब्यपारीका साथ साथै ठुला बडा तस्करहरू संग समेत लाखौ मासिक नजराना बुझे पश्चात् प्रहरी हवलदार कार्कीको बिषयमा रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट क्यू.आर.टी टोलीको नाममा एक प्रहरी संगठन खडा गरेको र कुनै किसिमको अपराधी क्रियाकलापका साथ साथै अबैध क्रियाकलापको बिषयमा खबर आउनसाथ तुरून्तै घटना स्थलमा पुग्ने गरेको भनिए पनि आफ्नो वर्दीको आडमा प्रहरी हवलदार कार्कीले कमाइ खाने भाडो बनाएका छन । बिरगंजको इनर्वा, नगवा, ईनर्वा गाउँ, भकुवा, छपकैया, श्रीसिया, अलौ, लगायत विभिन्न नाकाबाट खुल्याम तस्करी गराउन क्यूआरटी टोलीका प्रमुख कार्कीको अहम भुमिका रहेको बुझिन्छ ।

arkhala ads

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो कार्य क्षेत्र भित्र कडा रूपले निगरानी बढाउन क्यूआरटी टोलीका प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्कीलाई जिम्मेवारी दिएपनि आफ्नै हाकिमको आदेशलाई खिल्ली उडाउदै कार्कीले कमाइ खाने भाडो बनाएको केही प्रमाणहरू फेला परेको छ ।

प्रहरी हवलदार कार्कीले विभिन्न तस्कर संग गरि मासिक २० लाख भन्दा बढी रकम उठाउने गरेको श्रोतको दाबी रहेको छ । सीमा नाकाबाट तस्करी गराउन सिपालू रहेका प्रहरी हवलदार सुरेन्द्र कार्कीले आफ्नो वर्दीका साथ साथै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको समेत धज्जी उडाएको पाइन्छ ।

तसर्थ : यस्ता गतिविधिलाई बढावा दिने प्रहरी हवलदार सुरेन्द्र कार्की माथी प्रहरी उपरीक्षक बस्नेतको ध्यान जान अति अवाश्यक देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved