Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

वरिष्ठ दन्त चिकित्सक डा. थापा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन १, शनिबार ०६:४१ बजे प्रकाशित

चितवन । विपन्न सामाजिक क्षेत्र र विपद्को समयमा उत्कृष्ट सेवा गरेबापत नेपालकी एक वरिष्ठ चिकित्सक अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भएकी छन् । इन्टरनेसनल अवार्ड अप एक्सिलेन्स इन डेन्टिस्ट्रीद्वारा भारतको चेन्नाईमा भएको एक कार्यक्रममा चितवनकी वरिष्ठ दन्त चिकित्सक डा. सरु थापा न्यौपानेलाई ‘बेस्ट डेन्टल च्यारिटी अवार्ड २०२२’ बाट पुरस्कृत गरिएको हो ।

यस अवार्डलाई ‘दन्त चिकित्साको ओस्कार अवार्ड भनिन्छ । बेस्ट डेन्टल च्यारिटी अवार्डबाट पुरस्कृत हुन पाउँदा हर्षित भएको बताइन् । उक्त सम्मान आफ्नोमात्र नभई सम्पूर्ण नेपालीको सम्मान भएको बताइन् ।गत वर्ष विश्व दन्त परिषद्ले डा. थापालाई उत्कृष्ट प्रेरणादायी महिला चिकित्सक घोषणा गरेको हो ।

arkhala ads

नेपाल दन्त चिकित्सक संघको भोटिङको आधारमा सर्वाधिक मत ल्याउने डा. सरुलाई संघले नेपालको प्रतिनिधित्व गरेर पठाएको थियो । दन्त चिकित्सामा बिरामीलाई गुणस्तरीय सेवा, सामाजिक अभियानको सक्रियताको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो । त्यसबेला विश्वका १३३ बढी राष्ट्रहरू सदस्य राष्ट्रहरुबाट उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

डा. थापा सामाजिक अभियानमा पनि सक्रिय छन् । विकट बस्तीमा स्वास्थ्य शिविरको साथै राहत वितरण गर्दै आएकी छन् । पहाडी भेगमा रहेका चेपाङ बस्तीका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्दै आएकी छन् । .उनी विगत १६ वर्षदेखि दन्त चिकित्सा सेवामा सक्रिय छिन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved