Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अव्यवस्थित रामग्रामको चोक चोकमा दुर्घटनाको जोखिम बढ्दै, सम्बन्धित निकाय मौन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन ६, बिहीबार ०३:२२ बजे प्रकाशित

रामजी प्रजापति
नवलपरासी, असोज ६ । पश्चिम नवलपरासीको रामग्राममा विभिन्न चोक र बाटोमा ठेलाहरु लगाइदिदा बाटो अवरुद्ध भैरहेको छ । उक्त बाटोमा हिड्ने मेयर, उपमेयर, बिधायक लागायतको समेत आँखा पुग्न सकिरहेको अवस्था छैन ।

रामग्राम नगरपालिकाले विभिन्न व्यवसायी, ब्यापारीहरुलाई नाला बाहिर केही पनि सर सामान नराख्न अनुरोध गरेका थिए । धेरै जसो ब्यापारीहरुले आफ्नो सिमित क्षेत्रमा सामान राखेर काम सुरु गरेका छन । बिगत केही महिनादेखि रामग्राममा बनाइएको नवनिर्मित घण्टाघर र बुद्ध चोक लगायत विभिन्न चोक चोकमा ठेला र ई-रिक्सा राख्दै आईरहेका छन । जुन कि त्यही चोकमा आएर एउटा मोटरसाइकलमा सवार दुई जनाको दुर्घटनासमेत भएको थियो ।

arkhala ads

दुर्घटनामा पर्नेहरु म्यादीको लागि फारम भर्न आएका थिए । उनीहरुको टाउको, खुट्टामा चोट लागेर रगत निस्किएको अवस्था थियो । स्थानीयहरुको गुनासो अनुसार घर अगाडि ठेला लगाउदा घरको सोभासमेत बिग्रेको र आवत जावत गर्दा धेरै जनाको दुर्घटना समेत भएको जानकारी गराएका छन ।

रामग्राम बजार क्षेत्रमा दुर्घटना न्युनिकरण गर्नको लागि सबै भन्दा पहिला नाला बाहिर व्यापार गर्न, ठेला लगाउन, ई-रिक्सा राख्न, फलफुल लगायतका सबैको ब्यवस्थापन गर्न पर्ने नगरपालिकालाई ध्यानाकर्षण गराउदै समाजसेवी ब्यक्तित्व दिलिप कुमारले जानकारी गराए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved