Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

८८ स्वर्णसहित आर्मी पदक तालिकाको शीर्षस्थान 

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २ | बिहान ०७:०७ बजे

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको कातिक १ गतेको खेल सकिँदासम्म त्रिभुवन आर्मी क्लबले पदक तालिकामा फराकिलो अग्रता बनाउँदै गएको छ ।

सहभागिता जनाएका हरेक खेलमा पकड जमाएको आर्मीले शारीरिक सुगठन, तेक्वान्दो, फेन्सिङ, पौडी लगायतका खेलमा सर्वाधिक स्वर्णसहित पदक जित्दै च्याम्पियन बनेको छ ।

arkhala ads

एथ्लेटिक्स लगायतका खेलमा पनि आर्मीले वर्चस्व जमाएको छ । सातौँ र आठौँको च्याम्पियन आर्मी यसपटक पनि सर्वाधिक पदक जित्दै च्याम्पियन बन्ने बाटोमा पुगिसकेकाे छ ।

आर्मीले दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले भन्दा दोब्बर बढीले स्वर्ण पदक जितेको छ । सहभागी सबै ११ टोलीले स्वर्णको खाता खोलिसकेका छन् । आर्मीले अहिलेसम्म ८८ स्वर्ण ५८ रजत, ३८ कास्य गरी कुल १८५ पदक जित्दा दोस्रो स्थानमा रहेको पुलिसको ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कुल १०८ पदक रहेको छ ।

तेस्रो स्थानमा एपीएफ रहँदा चौंथो स्थानमा गण्डकी, पाँचौँ स्थानमा एनआरएनए, सातौँ स्थानमा सुदूरपश्चिम प्रदेश छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved