Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पुर्वमन्त्री कण्डेलले दिए चुनावी अभियानलाई तिब्रता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २ | मध्यान्ह ०७:०७ बजे

नवलपरासी । पश्चिम नवलपरासीमा अगामी आम निर्वाचनको चुनावी माहोल तातिएको छ । विभिन्न राजनीति दलले आ-आफ्नो चुनावी क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै, घरदैलो अभियानलाई तिब्रता बनाएको छ ।

त्यसैक्रममा पार्टी केन्द्रिय सदस्य, प्रतिनिधि सभाका उम्मेदवार एवम पुर्वमन्त्री देवेन्द्र राज कण्डेलले आफ्नो चुनावी क्षेत्रमा अभियानलाई तिब्रता बनाएको छ । सोही क्रममा नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी जिल्ला कार्यसमितिको आयोजनामा आयोजित शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा प्रमुख अतिथी रहनुभएका कण्डेलले अगामी निर्वाचनमा प्रतिगामीहरुको पराकाष्ठा हुने बताउनु भयो । वहाँले प्रतिगामीहरुको पराकाष्ठा गर्नका लागि सबै नेताकार्यकर्ताहरुलाई सिद्धान्तनिष्ठ भएर चुनावी अभियानमा लाग्न अपिल गर्नु भयो ।

arkhala ads

कार्यक्रममा समानुपातिक उम्मेदवार, प्रदेश सभा सदस्य उम्मेदवार, जिल्ला सभापति, भातृ संगठनका सभापति लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समिती सभापति श्री ज्ञानहरि अर्यालको सभापतित्वमा सुनवल पार्टी कार्यालयमा सम्पन्न भएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved