Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल सांस्कृतिक संघ पश्चिम नवलपरासीकाे जिल्ला कार्यसमिति गठन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक १५ | मध्यान्ह ०४:०७ बजे

परासी, कार्तिक १५ । नेपाल सांस्कृतिक संघ जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले जिल्ला कार्य समिति गठन गरिएको छ।

पश्चिम नवलपरासी बर्दघाट- ७ जिमिरेभारमा सम्पन्न भएको भेलाले बसन्त रेग्मीकाे सभापतित्वमा १६ सदस्यीय जिल्ला कार्य समितिकाे चयन गरेकाे हो । जसकाे बरिष्ठ उपस‌भापतिमा तीर्थ सापकोटा, उपसभापति भूपराज न्यौपाने, सचिव याम प्रसाद सापकोटा, कोषाध्यक्ष भीमा सरी भण्डारी, सह-सचिव चन्द्र प्रसाद ढकाल सदस्यहरूमा दुर्गा सापकोटा, मनीषा तिवारी, गीता सापकोटा, भक्त थापा (कामु ), पप्पु रेग्मी, सिता गाैडेल, ईन्द्र ढकाल, बल बहादुर थापा, छविलाल भण्डारी र ल्याकत अली रहेका छन ।

arkhala ads

नेपाल सांस्कृतिक संघकाे भेला साविक नवलपरासी जिल्लाका सभापति गंगा बहादुर पाण्डेकाे अध्यक्षता एवंम नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिनाेद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved