Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पिछडिएकाहरुको जीवनस्तर सुधार्न आएको हुँ : बिनोद चौधरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक १५ | मध्यान्ह ०७:०७ बजे

नवलपरासी । नेपाली काङ्ग्रेसको तर्फबाट पश्चिम् नवलपरासीको क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका बिनोद चौधरीले नेपाल विभिन्न भाषा, सस्कृतीले भरिएकोले सबै चाड पर्वहरुले विशेष महत्व बोकेको बताउनु भएको छ।

पश्चिम नवलपरासीमा राष्ट्रको पहिचान बोकेका सबै समुदायको बाहुल्यता रहेको हुदा उनीहरुको सस्कृतिको संरक्षण मात्र नभै उनीहरुको जीवनस्तर सुधार्न आवश्यक रहेको चौधरीले बताउनु भयो।

arkhala ads

श्री जागृती युवा क्लव एवं चाद कन्या समुहले आयोजना गरेको लाठी तथा झमटा नाच कार्यक्रममा बोल्दै चौधरीले कला सस्कृतीको संरक्षक गर्ने दायित्व सबैको रहेको बताउनु भएको छ । मुलत थारु समुदायले पनि यस क्षेत्रमा छठ पर्वलाई विशेष रुपमा मनाउने गरेको छ ।

सोही अवसरमा बोल्दै चौधरीले यहाँका कला सस्कृतिलाई राष्ट्रिय स्तरमा मात्र नभै अन्तरास्ट्रिय स्तरसम्म पुर्‍याउनु पर्नेमा जोड दिनु भयो । यहाँका बिपन्न र राज्यको पहुँचमा पुग्न नसकेका समुदायलाई जिविकोपार्जनका निम्ति उधमशिलताको बिकास गर्नु आफ्नो प्राथमिकता रहेकोले यस क्षेत्रमा आफ्नो उम्मेदवारी रहेको चौधरीको भनाई थियो ।

ग्रामिण क्षेत्रहरुका बस्तिहरुमा थुप्रै समस्याहरु छ, जुन कुरालाई मैले नजिकबाट बुझ्ने प्रयास गरेको छु । तसर्थ भुईमान्छेहरुको कथा ब्यथा नै मेरो प्राथमिकता हो । चौधरीले भने । यहाँको स्थानीय कला र सस्कृतिको संरक्षणका लागि समुदायबाट हुने यस्ता विभिन्न कार्यक्रमहरुले समुदायको पहिचानका निम्ति महत्वपूर्ण भुमिका खेल्ने चौधरीले बताउनुभयो ।

चौधरी ग्रुपले स्थानिय कला सस्कृतिको प्रवर्द्धनका लागि पुर्वीनवलपरासीमा उन्नत कल्चर भिलेजको स्थापना गरि अन्तरास्ट्रिय स्तरमासमेत यहाँको कला सस्कृतीलाई बिश्वसामु पुर्‍याउन प्रयत्न गरिरहेको छ।

चुनाव प्रचारप्रसारका लागि सुस्ता र सरावल गाउँपालिकाको पहिलो चरणको अभियान सकेर चौधरी यतिबेला पश्चिम नवलपरासीको बर्दघाटका मतदाताको गुनासो सुन्न घरदैलो अभियानमा रहेका छ्न।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved