Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रामेछापमा बालेन जस्तै युवा जन्मिए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक १५ | मध्यान्ह ०८:०७ बजे

रामेछाप । रामेछापमा यतिवेला राजनीतिक पार्टीहरु आफ्नो पक्षमा मतदातालाई प्रभावित पार्न तामझाम गरिरहेका छन् ।

गठबन्धन र नेकपा एमालेको अर्को गठबन्धन लावालस्कर लिएर कार्यक्रम गर्दै हिडिरहेको वेला नेकपा (माले) वाट प्रतिनिधिसभाका उम्मेद्धार मोहन कार्की र प्रदेशसभा सदस्यका उम्मेद्धार ओमबाबु पुरी, सुरेस बस्नेत गाउँ गउँमा एक्लाएक्लै भोट मागिरहेको दृष्यले रामेछापमा अर्का बालेनहरु जन्मिएका जस्ता देखिन्छन् ।

arkhala ads

आफ्नो ३० बुँदे प्रतिबद्धता पत्रसहित जनताको घर आगनमा भेटिने उम्मेद्धारहरु मोहन कार्की, सुरेश बस्नेत र ओमबाबु पुरीले आफुहरुलाई एजेन्डाका आधारमा भोट दिन घरदैलो गर्ने क्रममा भेटेका सञ्चारकर्मीहरुले तपाईहरुले यसरी घरघर पुगेर भोट माग्नु भएको छ । अरुको जस्तो लावा लस्कर देखिदैन जनताले पत्याउछन् त भन्दा, हास्दै उत्तर दिन्छन् ।

तिनै जना उम्मेद्धारहरु त्यो जनताले मंसिर ४ गते मतदान गरेर पठाउछन् । तव भोट गणना हुन थाल्छ त्यतिवेला थाहा भइहाल्छ नि । रामेछापका जनताले यसपटक साच्चै परिवर्तन खोजेका छन् । त्यो परिवर्तन मतदानद्धारा नै व्यक्त गर्ने हो । जनताले परिवर्तनको पक्षमा बृहत रामेछापको विकासको पक्षमा मतदान गर्ने हामीले ठानेका छौ ।”

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved