Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

समाचार हटाउन निर्देशन दिनु प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप : अनलाइन पत्रकार संघ 

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २० | बिहान ०९:०७ बजे

काठमाडौं, कात्तिक २० । प्रकाशित समाचारको बिषयलाई लिएर २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्वाचन आयोगले दिएको निर्देशनप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कुनै पनि सञ्चारमाध्यममा प्रकाशित एवं प्रसारित समाचारका विषयमा चित्त नबुझेमा राज्यद्वारा तोकिएका निकाय मार्फत कार्य प्रकृया अगाडी बढाउने कानुनी अभ्यास हुँदा हुँदै निर्वाचन आयोग आफैले सञ्चारमाध्यमलाई स्पष्टीकरण सोध्ने र सो स्पष्टिकरणको जवाफसमेत दिने मौका नदिई समाचार हटाउन निर्देशन दिनु आयोगको बदनियत देखिएको भन्दै प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप तत्काल बन्द गर्न संघले आग्रह समेत गरेको छ ।

arkhala ads

सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारका बिषयमा चित्त नबुझेमा राज्यद्वारा तोकिएका निकायमार्फत राय, सल्लाह लिनुहुन सम्बन्धित सम्पूर्ण निकायलाई आग्रह गरेको अध्यक्ष डिल्ली प्रसाद सापकोटाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

झापा क्षेत्र नम्बर १ का लागि नेकपा एमालेबाट उम्मेदवार रहेका अग्नि खरेलका परिवारको सदस्यको प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन आयोगले सेतोपाटीलाई निर्देशन दिएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved