Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मतदाताको आग्रह:हामी भोट दिन्छौ तपाईं बिकास दिनुस

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २३ | मध्यान्ह ०१:०७ बजे

नवलपरासी । यतिबेला नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी घरदैलो अभियानमा छन ।

आज उनी बर्दघाट नगरपालिकाको वडा नम्बर १,६ र ७ मा घरदैलो अभियानमा सक्रिय छन । मतदाता सगको भेटघाटलाई उनले तिब्रत दिएका छन । स्थानिय नेतृत्वका साथमा उमेदवार बिश्वप्रेम पाठकसहितको टोली सग उनी ग्रामीण बस्तीहरुमासमेत पुगिरहेका छ्न । चौधरीलाई यहाँको बिकासका समस्या बारेमा कुरा राख्न स्थानिय उत्सुक मुद्रामा देखिएका छन । आम मतदाताले चौधरीलाई भने हामी भोट दिन्छौ तपाईं हामिलाई बिकास दिनुस । आम मतदाताको अनुरोधपछि चौधरीले पनि जनताको दैलोमै पुगेर गुनासो सुन्न पाएकोमा खुसी ब्यक्त गरे।

arkhala ads

चौधरी एक सफल ब्यवसायी भएकाले उनका योजना र घोषणापत्रलाई यतिबेला यस क्षेत्रका मतदाताहरुले महत्त्वपूर्ण रुपमा लिएका छन । उनले गर्ने प्रतिबद्धता पूरा हुनेमा उनीहरु यसपाली भने केही बिस्वस्त: देखिएका छन । मतदाताको पिढीमा, खाटमा, खेतमा, मतदाता जस्तो परिस्थितिमा रहेपनि सोही बातावरणमा सहजै घुलमिल हुने चौधरीको स्वभावले मतदाता उत्साहित देखिएका छन।

यद्यपि मङ्सिर ४ ले नै सबै कुराको निर्क्योल गर्नेछ । यस क्षेत्रमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र चौधरीको प्रतिस्पर्धा रहेको छ । मतदाताका लागि पनि चुनाव रोचक बनेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved