Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

किसानको छोरा हूँ, सजिलै जीत हात पार्छु:धरेन्द्र यादव

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २४ | मध्यान्ह ०७:०७ बजे

नवलपरासी । आगामी मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ। सोही क्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. २ “ख” बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार धरेन्द्र यादवले आफू किसानको छोरा भएकोले सजिलै जीत हासिल गर्ने बताएका छन्।

दुई व्यापारी उम्मेदवार बीचको लडाइमा आफू चुनाब जित्ने दावा धरेन्द्र यादव गर्छन। राजनीतिमा ब्यपारी हाबी हुँदै गएपछि राजनिती ब्यपारीको चङुलमा फस्यो र व्यापारको माध्यम बनेको आरोप लगाउदै यादब यस पटक म शुद्ध राजनीतिक र एक मजदुर किसानका छोरालाई चुनाब जिताउन मतदातामा आग्रहसमेत गरेका छन् ।

arkhala ads

चुनाबका बेला नेताहरु ठुला ठुला घोषणा पत्र र चुनाबी एजेन्डा लिएर मतदाताहरुलाई झुक्याउन आउदै गरेको नेता यादब आरोप लगाउदै आफू यसै समाज र क्षेत्रमा कृयाशिल रहि सधै जनताको सेवा गर्दै आएको आफुलाई नै माया गर्न आग्रह गर्नु भयो

नवलपरासी निर्वाचन क्षेत्र २ को ख बाट जसपाबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार धरेन्द्र यादब रामग्राम १५ घिनहामा घर्दैलो गर्दै मतदाताहरुलाई आफ्नो प्रतिस्पर्धामा रहेको ब्यपारी नेताको चङुलमा नफस्न सचेत गराउन भयो। ब्यपारी नेता बिजयी भएपछि जनताको माझमा फर्केर नआउने र यश क्षेत्रको बिकास भन्दा ब्यपारमा मात्र सिमित रह्ने हुदा आफू एक मजदुर किसानको छोरालाई चुनाबमा सहयोग गर्न आग्रह गर्नु भयो।

चुनाबी प्रचारमा उत्रेका नेता यादब आफ्नो चुनाबी एजेन्डा सहित मतदाता भेट्दै यस क्षेत्रको किसानको समस्या,बेरोजगारीको समस्या, समधान गर्न र यश क्षेत्रको बिकासका लागि आफ्नो उम्मेदवारी रहेको जिकिर गर्नु भयो। उक्त क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा काङ्ग्रेस-माओबादी गठबन्धनबाट काङ्ग्रेसका बैजनाथ जयसवाल, लोसपा राप्रपाको तालमेलबाट लोसपाका नगेन्द्र अग्रहरी र विभिन्न दलबाट उम्मेदवारी रहेको छ। उक्त क्षेत्रमा काङ्ग्रेस, जसपा र लोसपाको तीन कोणिय प्रतिस्पर्धा रह्ने अनुमान गरिएको छ।

धरेन्द्र यादव वि.सं. २०७४ र २०७९ को स्थानीय चुनावमा पाल्हीनन्दन अध्यक्ष पदमा पराजित भए पछि स्थानीयको संवेदना समेत बटुल्दै जीत हासिल गर्ने अनुमान गरीएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved