Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मेरो जीत जनताको जीत हो : देवेन्द्रराज कंडेल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २६ | मध्यान्ह ०४:०७ बजे

नवलपरासी, २६ कार्तिक । आउदो मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले मेरो जीत जनताको जीत हुने बताएका छन् ।

पुर्वगृह राज्यमन्त्रीसमेत रहेका देवेन्द्रराज कंडेल यति बेला घर दैलो अभियानमा व्यस्त रहेका छन् । राजनितिक क्षेत्रमा कृयाशिल र नवलपरासीमा राजनितिक संरक्षकको रुपमा रहेका नेता कण्डेल यतिबेला चुनावी घरदैलामा चर्चा बटुलिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका कंडेल जिल्लाको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् । चर्चित र राजनितिमा अभिभावकको रुपमा रहेका कण्डेल आफनो एजेण्डा सहित मतदाताहरुको घरदैलामा पुगिरहदा उनको विषयमा मतदाताहरु चर्चापरिर्चा गरिरहेका छन् ।

arkhala ads

२०४६ सालदेखि राजनितिमा सक्रिय रहि जनताहरुको सेवा गर्दै र यस क्षेत्रको विकास र यहाँको समस्याको सामाधानका लागि पहल गर्दै आएको कंडेल जिल्लामा चर्चाका विषय बनेका छन् ।

एक घरदैलो कार्यक्रममा सम्बोधन गर्दै नेता कंडेलले आफ्नो जीत नै जनताको जीत हुने बताएका छन् । विगत लामो समयदेख यस क्षेत्रको शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, कृषि तथा अन्य विभिन्न क्षेत्रमा परिवर्तन ल्याउँदै गरेको कार्यमा जनता सन्तुष्ट भएको भन्दै आगामी मंसिर ०४ को चुनावमा जनताले फेरि निर्वाचित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

नेता कंडेलकै क्षेत्रबाट नेकपा एमालेबाट दिपेन्द्र अधिकारी, राप्रपाबाट ध्रुव बहादुर प्रधान, जनमतबाट बाल गोविन्द चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका मदन पौडेल, स्वतन्त्रबाट बिजय अग्रहरी र धर्मेन्द्र गिरी लगायतको उम्मेदवारी रहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved