Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेकपा एमालेसंगको गठबन्धनका नेताहरू सत्तामा हुदा नागरिकता बिरोधी निर्वाचनमा मत माग्दा नागरिकता: बिनोद चौधरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २७ | मध्यान्ह ०५:०७ बजे

नवलपरासी, कार्तिक २७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले नागरिकताको सवाल उठाउदै नागरिकलाई अनागरिक बनाईएको बताए । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट उमेदवार रहेका चौधरीले नेकपा एमालेले नागरिकता बिधयेक पास गर्न नदिएर लाखौ नागरिकलाई नागरिक हुनबाट बञ्चित गरेको आरोप लगाए ।

नवलपरासी क्षेत्र नम्बर १ ले आइतबार बर्दघाटको जिमिरेभारका आयोजना गरेको मतदाता शिक्षा कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले नागरिकताका कारण लाखौ युवा पीढिको भविष्य अन्यौल रहेको बताए । जनताबाट निर्वाचित भएर यहाँबाट जाने नेकपा एमाले र नेकपा एमालेसंग गठबन्धन गरेर जाने प्रतिपक्षका नेताहरुले सदनमा नागरिकता बिधयेकको बिरोध गर्नु भो निर्वाचनमा फेरी नागरिकता दिलाउछौ भनेर जनता माझ जानु भएको छ, यो दोहोरो चरित्रले जनतालाई कहिलेसम्म भ्रममा राख्ने चौधरीले भने ।

arkhala ads

हृदयेश त्रिपाठीको महल र कारखाना व्यवस्थित हुनु तर त्यहि नजिकका बिपन्न जनताको आवास र जीवनस्तरको अवस्था हेर्दा जनताले आफै बुझ्नु पर्ने उम्मेदवार चौधरीले बताए । हामीले केरामा आधारित उद्योग दर्ता गर्यौ, महिलाका जीवनस्तर उकास्न बिभिन्न कार्यक्रम ल्यायौ । तर, त्रिपाठीले सधै अवरोध गर्नु भो उहाँलाई बिकास चाहिएको हो कि केवल सत्ता ? चौधरीले प्रश्न गरे ।

जसको जीवननै औधोगिक बिकासमा, रोजगारी सिर्जना गर्न बित्यो अनि म कसरी झुठो भए उहाँ २५ बर्षसम्म कुन आधारमा विकास प्रेमी हुनु भो ? चौधरीको प्रश्न थियो । अगामी मंसिर ४ गतेको निर्वाचन पछि गठबन्धन सरकार बने लगत्तै नागरिकता बिधयेक हर हालतमा पास हुने चौधरीले दावी गरे।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved