Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपरासीको स्वाभिमान कुल्चनेलाई अब जनताले चिन्नुपर्छ : विनोद चौधरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक ३० | मध्यान्ह ०५:०७ बजे

नवलपरासी, कात्तिक ३० । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले नवलपरासीका जनताको स्वाभिमान कुल्चिनेलाई जनताले चिन्नुपर्ने र चुनावबाट बिदाइ गर्नुपर्ने बताएका छन् ।

आफ्ना प्रतिस्पर्धि हृदयेश त्रिपाठीलाई तर्फ ईङ्कित गर्दै चौधरीले जनताबिचको आपसी सद्भावमा खलल पुग्ने खालका गतिविधि गर्ने, चुनावका बेला अनेकौ प्रोपोगन्डा झिकेर सामुदायिक एक्यवद्धतालाई भाड्ने प्रवित्तलाई बढार्नु पर्ने जिकिर गरे ।

arkhala ads

बिकासको मुललाई बन्द गरेर जनतालाई आजसम्म भुमरीमा हाल्नेहरुको गफ अब नचल्ने उनले बताए । ‘हामी गफ गर्न आएका होइनौँ । आफूसँग कुनै एजेन्डा नहुनेहरुले हाम्रो बिरोध गरिरहेका छन् । हामिसँग बिरोध होईन । यो क्षेत्रको स्पष्ट बिकासको खाका छ’ चौधरीले भने । बर्दघाट ४ को मुख्य बजारमा आज चुनावी कोण सभालाई सम्बोधन गर्दै चौधरीले ५ बर्षमै यो क्षेत्रको बिकासले फड्को मार्ने दावी गरे ।

सभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यका उमेदवार विश्वप्रेम पाठकले यो क्षेत्रको बिकासका लागि आफू सधै जनताको साथमा रहेको बताए । ‘म हिजो पनि तपाईहरुकै उमेदवार थिए, आज पनि छु । यसपटक सफल बनाउनुहुनेछ भन्ने बिश्वास बोकेको छु’ पाठकले भने ‘अब हाम्रो भिजनलाई एक पटक प्रयोग मात्र गर्न दिनुहोस ।’

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20261101-WA0004

मौलाकालिका मन्दिर जाने बाटो तथा केबलकार परिसरमा...

  • २०८३ कार्तिक १५ | मध्यान्ह १२:०७ बजे
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved