Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

हराएको बालक म सँग छ भनि सामाजिक संजालमार्फत रकम माग्ने व्यक्ती कारागार चलान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर १ | मध्यान्ह १२:०८ बजे

नवलपरासी, मंसिर १ । हराएको बालक म सँग छ भनि सामाजिक संजाल मार्फत रकम माग्ने व्यक्ती कारागार चलान भएका छन् ।

गत असार १५ गते जिल्ला नवलपरासी (बर्दघाट- सुस्ता पूर्व) विनयी त्रिबेणी गा.पा. वडा नं. ७ शिवपुरगढीका २१ महिनाको बालक प्रज्वल थापा आफ्नै घरको आगनबाट हराएका थिए । प्रज्वलका अभिभावकले उनको खोजतलासका लागि सामाजिक संजाल फेसवुकमा हुलिया सहित फोटो, सम्पर्क नम्बर तथा ठेगाना पोष्ट गरिएको थियो ।

arkhala ads

उक्त मोबाइल नम्बर, WHATSAPP र म्यासेन्जरमा बालक म सँग छ ५ लाख मेरो खातामा जम्मा गरिदिनुहोस बालक म देखाउछु भनि एक व्यक्तिले म्यासेज पठाउन थाले । उक्त म्यासेजको अनुसन्धान गर्दै जाँदा ती म्यासेज पठाउने व्यक्ती झापाको शिवसताक्षी गा.पा. वडा नं. ८ का २२ वर्षीय सन्दिप खड्का रहेको खुल्यो ।

सन्दिपबारे अनुसन्धान गर्दै जाँदा उनले दुवईबाट म्यासेज पठाएको पाइएको उनलाई इन्टरपोलको सहयोगमा दुवईबाट नेपाल झिकाईयो । निज सन्दिप खड्कालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरि अभियोगपत्रसहित कात्तिक ३० गते नवलपुर जिल्ला अदालतमा पेश गरिएको थियो ।

सम्मानित नवलपुर जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि कारागार भरतपुर चलान गर्ने आदेश दिइयो । हराएका बालक प्रज्वल थापा भने आफ्नै घर आँगन नजिक रहेको कुलोमा असार २४ गते मृत अवस्थामा फेला परेको थियो । उनलाई खेल्ने क्रममा नहरले बगाएको अनुसन्धानबाट खुलेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved