Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अनुमान गरेको भन्दा कम मतदान भएको जिल्ला निर्वाचन अधिकारी कुमार भट्टराई

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर ४ | मध्यान्ह ०४:०८ बजे

काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाचुनावका लागि मतदान केन्द्रमा योपटक भिडभाड देखिएन । विगतका निर्वाचनमा बिहानैदेखि लामबद्ध भएर बस्ने गरेको भए पनि योपटक त्यस्तो पाइएन ।

पाँचथरमा दिउँसो २ बजेसम्म ३५ प्रतिशतमात्र मत खसेको थियो । ५० प्रतिशतको हारहारीमामात्र मतदान हुने देखिएको जिल्ला निर्वाचन कार्यालयको अनुमान रहेको छ । अनुमान गरेको भन्दा कम मतदान भएको जिल्ला निर्वाचन अधिकारी कुमार भट्टराईले बताए ।

arkhala ads

विभिन्न मतदान केन्द्रमा हेर्दा मतदाताहरु उत्साहित भएको देखिँदैन थिए । स्थानीय तहको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो । चुनावी प्रचार प्रसारको क्रममा नदेखिएको चहलपहल मतदान केन्द्रसम्म पनि देखिएन । पाँचथरमा १ लाख ३८ हजार नौँ सय ३२ जना मतदाता रहेका छन् ।

फिदिम–४ को सुखबोध मावि मतदान केन्द्रमा विस्फोटबाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको चुनावमा मतदाताको उत्साह देखिएन । दक्षिणी रविका मदन राईका अनुसार प्रचारप्रसारका क्रममा रौनक थिएन, अहिले मतदानस्थलमा पनि देखिएन । यस्तो भनाइ विभिन्न क्षेत्रका बासिन्दाको रहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20261101-WA0004

मौलाकालिका मन्दिर जाने बाटो तथा केबलकार परिसरमा...

  • २०८३ कार्तिक १५ | मध्यान्ह १२:०७ बजे
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved