Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रदेश सभामा कांग्रेसको पहिलो, अन्यकाे कति ?

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर १० | मध्यान्ह ०४:०८ बजे

बुटवल । कांग्रेसले प्रदेश सभाको प्रत्यक्षमा शतक सिट हासिल गरेको छ। सातवटै प्रदेशमा प्रत्यक्षतर्फ ३०३ सिटको नतिजा सार्वजनिक हुँदा कांग्रेस १०२ सिटमा जित निकाल्दै पहिलो बनेको छ। कांग्रेस पाँच क्षेत्रको मतगणनामा अगाडि छ।

एमालेले ८३ सिट सुरक्षित गरेको छ भने ६ क्षेत्रमा अग्रता कायम गरेको छ। माओवादीले ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमा जित हासिल गर्दा एकीकृत समाजवादीले १३ क्षेत्रमा जितेको छ। एकीकृत समाजावादी अब एउटा क्षेत्रमा लिड गरिरहेको छ । १२ क्षेत्रमा स्वतन्त्र र बागीले जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ क्षेत्र सुरक्षित गरेको छ।

arkhala ads

जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले ९–९ क्षेत्रमा जित दर्ता गराएका छन्। जनता समाजवादी पार्टी मतगणना भइरहेका दुई क्षेत्रमा अगाडि छ। जनमत पार्टीले सात सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले पाँच सिट सुरक्षित गरेको छ।

सातवटा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० सिट छन्। ०७४ को चुनावमा प्रदेशसभामा प्रत्यक्षतर्फ एमाले १६७ सिटसहित पहिलो बनेको थियो, भने माओवादी केन्द्र ७४ सिटसहित दोस्रो बनेको थियो। कांग्रेसले ४१ सिटमा चित्त बुझाउँदा बाँकी ४७ सिट साना दल र स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved