Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालको पेटिमा सुत्दासुत्दै एक ब्यक्तिको निधन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर १० | मध्यान्ह ०७:०८ बजे

नवलपरासी, मंसिर १० । पश्चिम नवलपरासीको रामग्रामस्थित पृथ्वी चन्द्र अस्पतालको अगाडि रहेको पेटिमा एक अपरिचित ब्यक्तिको निधन भएको छ । त्यहाँ वरिपरि रहेका व्यक्तिहरुका अनुसार त्यो मान्छे शनिबार दिउँसो करिब ११ बजेतिर पेटिमा आएर सुतेको र लगभग ४:३० बजेसम्म जिवित रहेको थियो । त्यस पछि त्यही पेटिमै उनको सास बन्द भएको उनीहरु बताउँछन ।

अस्पताल जस्तो ठाउमा एउटा मानिस अस्पतालकै पेटिमा आएर असामान्य तरिकाले सुत्छ, लगातार ५ घन्टा जिबनको लागि संघर्स गर्छ र त्यही उसको ज्यान जान्छ । त्यो संघर्सको अवधिमा अस्पतालको पेटिमा यसरी मृत्युसँग लडिरहदा न कोहिले ख्याल गर्छ न सहयोग नै गर्छ ।

arkhala ads

त्यही अस्पतालमा दवाई गराउन आएका एक ब्यक्तिले त्यो मान्छेलाई केही ओढ्ने सल दिदिनु भनेर अस्पतालको एक स्टाफलाई आग्रह गर्दा उक्त स्टाफले म किन ओढाउने हो र यो मेरो बाउ हो भनेर जवाफ फर्काएको बताए ।

अस्पतालकै क्षेत्र भित्र अस्पतालकै पेटिमा एउटा ब्यक्ती ५ घण्टाको संघर्सपछि उपचार र हेरचाह बिना ज्यान गुमाउछ भने यो भन्दा ठुलो बिडम्बना के होला ? भनेर देख्ने र सुन्ने व्यक्तिहरु गुनाँसो गरेका छन् र एक किसिमको भय पनि सिर्जना भएको छ ।

त्यो ब्यक्तिसँग एक महिलाको नागरिकता र पर्स पनि भेटिएको छ । उक्त पर्समा लगभग रु ६०० जति रकम रहेको छ । स्थानियहरुको भनाई अनुसार मर्ने व्यक्ति बाटोको छेउछाउमा र फोहोर फाल्ने ठाउँबाट बोतलहरु जम्मा गरि बेची आफ्नो जिबिका चलाउने गरिन्थ्यो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved