Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सुकुन्दा बार्षिक पत्रिका बिमोचन हुने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर २७ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं । नेवाः विद्यार्थी युनियनको विशेष सक्रियतामा ४२ वर्ष अर्थात् ने.सं ११०१ स्थापना भई बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन भएको एक वर्ष पश्चात सुकुन्दा बार्षिक पत्रिका बिमोचन गर्ने भएको छ।

रत्न राज्यलक्ष्मी क्याम्पसको गौरवमय इतिहास बोकेको मुख पत्र सुकुन्दा साहित्य पाः लाः द्वारा सुकुन्दा बार्षिक पत्रिका बिमोचन तथा नेपाल भाषा अध्ययन गर्ने विलक्षण प्रतिभाका धनी बिद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ।

arkhala ads

नेपाल भाषा अभियान्ताहरुको सक्रियतामा वि.सं. २०७४ सालमा बिए तहमा नेपाल भाषा कक्षा पुनः स्थापना पश्चात वि.सं. २०७८ साल कार्तिक २६ गतेदेखि नेपाल भाषा इतिहासमा नयाँ इट्टा थप्ने कार्य भएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसको सभा हलमा भोलि बुधबार मंसिर २८ गते बुधबार बिहान सात बजे हुने कार्यक्रम हुने भएको छ ।

नेपाल भाषा अभियान्ताहरुको सक्रियतामा व्यक्तित्व बिकास, शाररिक, मानसिकका लागि अन्तरक्रिया, हाइकिङ, वनभोज, सांकृतिक अवलोकन भ्रमण, शैक्षिक भ्रमण गतिविधि लगायत विविध गतिविधिहरू गर्दै आइरहेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved