बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस

बागलुङ २० भदौ। नेकपा माओवादी केन्द्र ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिनुभयो । दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम

काडमाडौं २० भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान […]
त्रिशुली नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता

धन बहादुर सिंजाली चितवन २० भदौ चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ४ कुरिनटार, धारापानीस्थित त्रिशुली नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा त्रिशुली नदीमा नुहाउन गएका वीरगञ्ज महानगरपालिका २१ मनोहर घर भई हाल कुरिनटारमा लेबर काम गर्दै आएका कृष्णप्रसाद यादवका १२ वर्षीय छोरा अक्लेश यादव नदीमा बेपत्ता भएका हुन् […]
राष्ट्रिय स्वतन्त्र पार्टी बुलिङ्टार – ३ को सभापतिमा तारा परियार

बुलिङ्टार । राष्ट्रिय स्वतन्त्र पार्टी बुलिङ्टार – ३ को वडा भेलाले तारा परियारलाई सभापतिमा सर्वसम्मतमा चयन गरिएको छ । बुलिङटार – ३ को भेलाले उप-सभापतिमा चिरिन्जिबी पुरी, सचिबमा मोहन रानाभाट,कोषाध्यक्षमा सुकमाया राईसहित ११ सदस्यीय वडा नम्बर – ३ गठन गरिएको हो । त्यसैगरी भेलाले भोलानाथ गौतमको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समितीसमेत चयन गरेको राष्ट्रिय स्वतन्त्र […]
देशैभर आइतबार १४२ जना कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको […]
निजामति कर्मचारी युनियनको माग सम्बोधन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निजामति कर्मचारी युनियन लगायतले उठाएका माग सम्बोधन गरिने बताएका छन् । आइतबार नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा आयोजित ‘कर्मचारी’ नामक पुस्तक विमोचन तथा शुभकामना आद्रानप्रदान समारोहको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले कर्मचारीले पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै निजामति सेवालाई संघीय ढाँचा अनुरुप व्यवस्थित गर्दै […]
चितवन– २ बाट माओवादी युवा नेता अधिकारी सिफारिस

भरतपुर । माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारीको नाम सिफारिस गरेको छ । माओवादी प्रदेश समिति बैठकले आइतबार अधिकारीको एकल नाम सिफारिस गरेको हो । अधिकारी चितवन जिल्ला संयोजक हुन् । यस्तै, चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा निशा न्यौपाने र […]
देवघाट गाँउपालिकामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न

तनहुँ १९ भदौ । शनिबार देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ४१ जनाले रक्तदान गरेका छन् । रगत संकलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न देवघाटमा रक्तदान गरिएको हो । देवघाट गाँउपालिका र वाटर सेन्टर–२१ पहलको संयुक्त आयोजना तथा रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक क्लब अफ नारायणगढ, सामुदायिक रेडियो देवघाटको समन्वय र […]
पर्सा क्षेत्र नं १ (ख )बाट मुख्यमन्त्री राउत सिफारिस

पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) […]
लघु बित्तबिरुद्ध बर्दघाटमा संर्घष समिति गठन, लघुवित्त संस्थाहरु खारेज गर्न माग

रामजी प्रजापति नवलपरासी, भदौ १८ । शुक्रबार बर्दघाट–५ बण्डाखोलामा लघु बित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुको भेला सम्पन्न भएको छ । भेलाले लघु बित्त पीडितहरुलाई एकीकृत र संगठित गर्दै संर्घष उठान गर्ने निर्णय गरेको छ । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग समेत गरे । कार्यक्रममा लघु बित्त संर्घष समितिकी केन्द्रीय सदस्य […]
