भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

काठमाडौँ, भदौ १८ गते । विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो । नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर […]

देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं । बिहानैदेखि आज प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य […]

बर्षाका कारण शंकरपुर ताल फुट्योः स्थानीय जोखिममा

कपिलवस्तु । लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगरमा रहेको शंकरपुर ताल फुटेको छ । कपिलवस्तुकै क्षेत्रमा रहेको शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले विभिन्न प्रयासहरु गरेको थियो । लगातारको बर्षाका कारण अहिले भने सो ताल फुटेसंगै जोखिम बढेको छ । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको […]

सृजना सामुदायिक पुस्तकालय द्वारा निजि तथा सामुदायिक बिधालय बीच बृहत हाजिरी जवाफ 

महेश सिंह सिरहा लहान १७ भदौ  सिरहाको लहान नगरपालिका वाडा नम्बर ११ स्थित २०३२ सालमा जनस्तर बाट स्थापना भएको सृजना सामुदायिक पुस्तकालयले १५ पुस्तकालयको उपलक्ष्यमा लहान नगरपालिकाका दर्जनौं सामुदायिक बिधालय र निजी बिधालयहरुको बृहत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा […]

मेलाजात्राका कारण पठनपाठन प्रभावित

म्याग्दी, भदौ १७ । म्याग्दीका विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित हुन थालेको छ । विद्यालयमा हप्तौँसम्म खेलकुद र सांस्कृतिक मेला सञ्चालन गरिँदा विद्यार्थीको पठन पाठनमा असर परेको हो । स्थानीय तह, राजनीति दलका प्रतिनिधि र सरोकारवालाको सहभागितामा विसं २०७६ मा जारी भएको मेला–महोत्सव सञ्चालनसम्बन्धी कार्यविधिविपरीत विद्यालयमा पठनपाठन बन्द गरेर मेला सञ्चालन गर्ने क्रम […]

यूएई संसद्‌का उपाध्यक्ष यामाही नेपाल भ्रमणमा

काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई) संसद्‌का उपाध्यक्ष मोहम्मद अहमद अल यामाही दुईदिने नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आएका छन् । मुस्लिम आयोगको निमन्त्राणामा आएका यामाहीलाई शुक्रबार बिहान नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए […]

रुपन्देही– ५ मा भरत शाह दम्पती सिफारिस

बुटवल । रुपन्देही–५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसबाट भरत शाह र उनकी श्रीमती अनिता शाह सिफारिस भएका छन् । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् । प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् । […]

छाडिएको मोबाइलबाट पत्ता लाग्यो ‘चोर’ चोरीमा संलग्न तीनै जना पक्राउ

सङ्खुवासभा, भदौ १७ गते ।गत मङ्गलवार राती करिब २ बजे खाँदबारी नगरपालिका – ३ मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल चोरी गर्ने चोर पत्ता लागेको छ । चोरी गर्ने क्रममा घर बेटीले थाहा पाएपछि भाग्ने क्रममा छाडिएको मोबाइलबाट प्रहरीले चोर पत्ता लगाएको हो ।चोर्ने क्रममा श्रेष्ठ परिवार र छिमेकीहरूको हल्ला पछि भागेका तीन जना मध्ये एउटा […]

डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि

काठमाडौं, भदौ १७ गते । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य […]

गठबन्धनको बाँडफाँट- कांग्रेस ८६ सीटमा रोकिने संकेत

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस १६५ मध्ये ८९ सीट अन्य सहयात्रीलाई छाडेर ८६ निर्वाचन क्षेत्रमा चुनाव लड्न तयार भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले कार्यदलमा रहेका नेताहरुलाई सोहीअनुसार अघि बढ्न संकेत गरेका छन् । कार्यदलमा रहेका एक कांग्रेस नेताका अनुसार एक सय सीट दाबी गर्ने, ९० लाई बटमलाइन बनाउने […]