जनआकाश युवा पत्रकारिता पुरस्कारबाट पत्रकार महतारा सम्मानित

रामेछाप । जनआकाश युवा पत्रकारीता पुरस्कार रामेछापका युवा पत्रकार राजन महतारालाई प्रदान गरिएको छ । मंगलबार आज नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादी काठमाडौमा भएको जनआकाश साप्ताहिकको १५औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवा पत्रकार महतारा सम्मानित हुनुभएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले युवा पत्रकार महतारालाइ सम्मान पत्र प्रदान गर्नुभयो । हजुरको […]
धरानका मेयर हर्क साम्पाङ्ग र अर्थमन्त्री शर्माबीच भेटवार्ता

काठमाडौं, साउन ३१ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राई र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र सो समस्या समाधान गर्न संघीय सरकारले सहयोग गरिदिन आग्रह गरे । जवाफमा अर्थमन्त्री शर्माले धरानको खानेपानी समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार […]
थपिए ८४८ जना कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं, साउन ३१ । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना […]
आगामी निर्वाचनका लागि काँग्रेसले पनि गरायो दल दर्ता

काठमाडौं, साउन ३१ । आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परियोजनका लागि नेपाली कांग्रेसले मंगलबार दल दर्ता गरेको छ । पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले मंगलबार अपरान्ह निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो । सहयोगीका रुपमा काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल र केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि […]
एम्बुलेन्समा ९० किलो गाँजासहित एक जना पक्राउ

सिराहा । लाहानमा एक एम्बुलेन्सबाट भारी मात्रामा प्रतिबन्धित गाजा बरामद भएको छ । ईप्रका लाहानका ईन्चार्ज डिएसपी कुमार मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रतिबन्धित गाजा बरामद गरेका छन। गोप्य सूचनाको आधारमा एक एम्बुलेन्सको खानतलासी गर्दा ९० किलो गाजा बरामद भएको हो । लहानकाे ट्राफिक चौकबाट काे १ च ७५७७ नं. काे एम्बुलेन्समा लाेड गरि लगिरहेकाे […]
पालिका अध्यक्ष ओझाद्वारा नरमडाडा माबिका विद्यार्थीसंग भलाकुसारी

नवलपुर । बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले नगरडाडा मावि नरममा कक्षा १० मा पढ्ने विद्यार्थीहरू सँग भलाकुसारी गर्नुभएको छ । कक्षा १० मा पढ्ने ४२ जना विद्यार्थीहरू सँग कुरा गर्दै अध्यक्ष ओझाले पढाइमा उच्चतम भएर निस्कने कुरामा जोड दिनुभयो । शिक्षा नै गाउँ र व्यक्तित्व विकासको पहिलो शर्त भएकोले विद्यार्थीहरूलाई शिक्षामा अधिकतम समय लगानी गर्न […]
प्रदेश मन्त्रीद्वारा मर्चवार लिफ्ट सिँचाईको नहर अवलोकन

हृदयराम गुप्ता रुपन्देही, ३० साउन । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा जिर्ण अवस्थामा रहेको नहरको लुम्बिनी प्रदेशका मन्त्रीहरुद्वारा अवलोकन गरिएको छ । सोमबार लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिँचाई मन्त्री बीर बहादुर राना तथा शिक्षा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अवलोकन गरेका हुन् । कोटहीमाई गाउँपालिका – ४ तुनिहवा देखि अमवासम्मको भारतीय क्यानेल पुनः संचालनमा ल्याउने […]
प्रहरीकै सहयोग र संरक्षणमा इनर्वा गाउँ हुदै, नुनदेखि सुनसम्मको तस्करी

वीरगंज ३० श्रावण । मधेस प्रदेशको एक मात्र महानगर तथा मुलूककै आर्थिक नगरी बिरगंजको इनर्वा गाउँ हुदै नुनदेखि सुनसम्मको तस्करी तिब्र रूपले अगाडी बढेको छ । प्रहरीकै सहयोग र संरक्षण पाए पश्चात ठुला बडा तस्करहरू बिरगंजको इनर्वा हुदै नूनदेखि सुनसम्मको तस्करीलाई तिब्रता दिएको बुझिन्छ । अस्थायी प्रहरी पोस्ट इनर्वा गाउँका प्रमुख प्रहरी सहायक निरीक्षक बल […]
बुलिङटारका आलेलाई अस्पतालमै पुगि यतिधेरै सहयोग हस्तान्तरण, थप सहयोगका लागि अपिल

टोप कामु मगर नवलपुर । उच्च रक्तचापका कारणले मस्तिष्कमा रगत जमी नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनमा उपचारत रहेका नवलपुर बुलिङटार गाउँपालिका – २ निवासी समाजसेवी लालबहादुर आलेलाई सहयोग रकम हस्तान्तरण गरेका छन । उनको उपचारका लागि देशबिदेशबाट विभिन्न ब्याक्तित्वहरुबाट संकलित सहयोग रकम रू.१,५२,८३५।-(एक लाख बाउन्न हजार आठ सय पैँतीस रुपियाँ हस्तान्तरण गरेको हो । सहयोगी […]
लागुऔषध कारोबारमा संलग्नलाई कार्बाहीको माग राख्दै, सिडियोलाई ज्ञापन पत्र बुझाउदै, प्रदर्शन

रामजी प्रजापति नवलपरासी, साउन ३० । लागूऔषध कारोबारको घटनामा संलग्न दोषीमाथि कार्बाहीको माग गर्दै, पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका कांग्रेस तथा जसपाद्वारा सिडियो कार्यालयमा ज्ञापन पत्र बुझाउदै बिरोध प्रदर्शन गरेका छन । बिगतमा कवाडीको व्यापारी भनी चिनिएका गुप्ताको सहकर्मी भारतीय नागरिक ४० वर्षिय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई गत आषाढ २२ गते रामग्राम नगरपालिकाको […]
