मचेडीमा आधारभुत स्वास्थ्य इकाई स्थापनाको तयारी

नवलपुर । बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बौदिकाली गाउँपालिका – १ मचेडीमा आधारभुत स्वास्थ्य ईकाइ स्थापना गर्ने विषयमा स्थानीयसँग छलफल गर्नुभएको छ । बिहिवार स्थलगत अनुगमन गर्दै अध्यक्ष ओझाले मचेडीमा स्थानिय सरोकारवालाहरूसँग छलफल गर्नु भएको हो । मचेडीमा आवश्यक जग्गाको व्यवस्था भएको हुँदा अब छिट्टै उक्त कार्य सञ्चालन गर्ने प्रतिवद्धतासमेत गरेका छन । सामान्य रोग […]

सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उमेदवारी दिने जसपा नेता महतोको निर्णय

प्रेमशिला यादव सिरहा । जसपा नेता बिरेन्द्र प्रसाद महतोले सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा चुनाव लडने निर्णय गरेका छन्। राजनीतिमा प्रखर रहेका उनी लामो समय देखि राजनीतिमा होमिएका महतो बिगतको निर्वाचनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जिताउन उनले राम्रो पहल गरेका नेता महतो मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफू उमेदवार […]

नागरिकतासम्बन्धी विधेयक दोश्रो पटक पनि बहुमतले पारित

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस भनेर सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता विधेयक २०७९ प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । बिहिबार सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित गरियोस भन्ने प्रस्तावमा कूल उपस्थित १ सय ९५ सांसदमध्ये पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेको हो । प्रमुख […]

नागरिकता विधेयकमा सभामुखले सुरु गरे मत विभाजन प्रक्रिया

काठमाडौं, भदौं २ । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । अब नागरिकता विधेयक पारितका गर्नका लागि सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।

अगामी निर्वाचनका लागि कर्मचारी व्यवस्थापन गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सरकारलाई पाँच बुँदे निर्देशन दिएको छ । आयोगको निर्णयलाई तीनै तहका सरकार र त्यस अन्तर्गतका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, बोर्ड, आयोग, कोष, प्रतिष्ठान, केन्द्र, प्राधिकरण तथा शैक्षिक संस्थाले उच्च प्राथमिकता दिई तत्काल […]

भानु नगरपालिकाको कार्यक्रम अन्तर्गत मात्र खादा प्रयोगमा रोक

दमौली । तनहुँको भानु नगरपालिकाले नगरपालिका अन्तर्गतको कार्यलय एवं शैक्षिक संस्थाहरुमा हुने औपचारिक बैठक, सभा, सम्मेलन, स्वागत बिदाई तथा सम्मान कार्यक्रमहरुमा खादको प्रयोग नगर्ने,गराउने निर्णय भएको बताएको छ । नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले बुधबार एक विज्ञाप्ति जारी गर्दै उक्तकुरा बताएका हुन् । नेपाल एक बहुजाति बहुभाषिक ,बहुधार्मिक तथा बहुसाँस्कृतिक मुलुक भएकोले संविधान प्रदान गरिएको सबै […]

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गोकुलेश्वरबाट खलंगातर्फ जाँदै गरेको से १ ज–५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमा मृत्यु भएको र अन्य ५/७ जना घाइते भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले जानकारी दिए । उनका अनुसार घाइतेहरुको […]

वैदेशिक रोजगारमा श्रीमान गुमाएकी खातुनलाई सन नेपाल लहानद्वारा १४ लाख भुक्तानी

महेश सिंह सिरहा, भदौ १ । वैदेशिक रोजगारमा कतार पुगेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ५ खउरकीयाही बस्ने मोहम्मद रहिद मियाँ र सकिला खातुनका करिब ३८ वर्षिय छोरा मो.सहिदुल मियाँ २०७९ बैशाख ४ गते कतार मै मृत्यु भएको थियो । मृतकको श्रीमती नुरजहाँ खातुनलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र […]

व्यास नगरपालिकामा नागरिक सहायता कक्ष तथा टोल फ्री स्थापना

दमौली, भाद्र १ । तनहुँको व्यास नगरपालिकाले आजदेखि नागरिक सहायता कक्ष तथा टोल फ्री स्थापना गरेको छ । साउन २२ गते बसेको कार्यपालिका बैठकले आजदेखि नागरिक सहायता कक्ष तथा टोल फ्री सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि नगरपालिकाले नागरिक सहायता कक्ष तथा टोल फ्री सञ्चालन गरिएको हो । नगरलाई उत्तरदायी स्थानीय […]

मन्त्री चौधरीद्वारा कृष्णनगरका मदरसाहरूको अवलोकन, मदरसामा सहयोग गर्ने प्रतिबद्धता

कृष्णनगर, साउन ३१ । कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेको जैद बिन सावित, आयशा गर्ल्स कलेज झण्डानगर, जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर मदरसाको अनुगमन तथा अवलोकन नेपाल सरकारका शहरी विकासमन्त्री मेट मणी चौधरीको टोलीले अनुगमन गरेको छ । मन्त्रीसँगै शहरी विकास मन्त्रालयका सहसचिव पदम मैनाली, महानिदेशक सुरेन्द्र मान श्रेष्ठलगायत अन्यको सहभागिता रहेको थियो । अवलोकनका क्रममा […]