निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुनेभएको छ । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको हो। आयोगले आजदेखि ३१ गतेभित्र दल दर्ता गर्ने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा […]

हेटौंडा सिमेन्ट ४ वर्षमा ८० करोड घाटामा

निजी उद्योगले धमाधम नाफा कमाउादा सार्वजनिक उद्योग निरन्तर घाटा मकवानपुर । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पछिल्लो चार वर्षमा करिब ८० करोड रुपैयाँ घाटा बेहोरेको छ । उत्पादित सिमेन्ट बिक्री नहुँदा उद्योग निरन्तर घाटामा गएको हो । बर्सेनि घाटाले उद्योगको ऋण भने करिब २० करोड रुपैयाँ पुगेको छ । उद्योगले आर्थिक वर्ष ०७८/७९ मा करिब […]

एमाले नेता देवी ज्ञवालीले उद्योगपति विनोद चौधरीमाथि लगाए, मुद्रा अपचलन गरेको आरोप

कावासोती । नवलपरासीबाट आगामी मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी दिने भन्दै राजनीतिक गतिविधिमा सक्रिय रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी विरुद्ध नेकपा एमाले आक्रमक रुपमा प्रस्तुत भएको छ । नवलपुरको देवचुलीमा शनिबार आयोजित एमालेको प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका देवी ज्ञवाली बिनोद चौधरी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उद्यमी चौधरीलाई मुद्रा […]

एमाले लुम्बिनी प्रदेशले गर्‍यो नौ बुँदे प्रस्ताव पारित

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटीको आठौँ पूर्ण बैठक शनिवार दाङमा सकिएको छ । शुक्रवार शुरु भएको यो कार्यक्रममा केन्द्रीय कमिटीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटीका उपाध्यक्ष एवं प्रशिक्षण अभियानका संयोजक सुवासचन्द्र नेम्बाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव कमरेड छविलाल विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, केन्द्रीय लेखा […]

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन् । शनिबार ललितपुरमा बसेको पार्टीको प्रथम पूर्ण बैठकले एक नम्बर वरीयताको अध्यक्षमा भट्टराईलाई र अर्को अध्यक्षमा यादवलाई चयन गरेको हो । त्यस्तै सहअध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठ र उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह र दुर्गा सोवलाई चयन गरिएको छ […]

प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

काठमाडौँ, साउन २१ गते । अष्ट्रेलियामा आयोजना भएको सेना प्रमुखहरुको सम्मेलनमा सहभागि भई प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियाको सिडनीमा आयोजित ‘बार्षिक चीफ्स अफ डिफेन्स’ (सिएचओडी) सम्मेलन–२०२२ मा सहभागी रहनु भएका सेनापति शर्मा शुक्रबार(आज)स्वदेश फर्किनु भएको छ । सम्मेलनका क्रममा सेनापति शर्माले अन्तर्राष्ट्रिय सुरक्षा […]

तनहुँमा दर्ता बिना दश र मापदण्ड बिपरित ९ क्रसर उद्योग सञ्चालन

तनहुँ, साउन २१ । तनहुँ जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हँदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका छन । नौवटाले भने, दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको तनहुँ जिल्ला समन्वय समितिले जनाएको छ […]

दुर्गम गाउँका यी दुई विद्यार्थीले गरे एसईईमा नेपाल टप

लमजुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । बेंसीसहर नगरपालिका ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङ्दी गाउँपालिका ३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् । राजधानी बाहिर थोरै विद्यार्थीले ४ जीपीए ल्याएकोमा लमजुङका २ जनाले ४ जीपीए ल्याउन सफल भएका […]

तनहुँमा राहदानीबाट तीन करोड बढी राजस्‍व संकलन

दमौली । तनहुँमा आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै तीन करोड भन्दा बढी राजस्‍व संकलन भएको छ । गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै तीन करोड ८२ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्‍व संकलन भएको जिल्ला प्रशासन कार्यालय तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । कार्यालयले एक आर्थिक वर्षमा […]

प्रबासमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउने प्रयास हुँदैछ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा मतदानको अधिकार दिलाउने प्रयास भइरहेको बताएका छन् । जापानको फुकुओकामा आयोजित नेपाली फेस्टिभल समापन समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न कानूनमा संशोधनका प्रयास भइरहेको बताए । उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने नागरिकता विधेयक […]