मोडल निक्स शर्माको पहिलो थारु म्युजिक भिडियो “चलते चलते” सार्वजनिक

रामजी प्रजापति परासी, साउन १७ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको द कन्टेन्ट नेपालले थारु गीत सनन् सनन्, नैनासे नैनाको अपार सफलतापछि “चलते चलते” को भिडियो बजारमा ल्याएको छ । भिडियो पृथक रहेको छ। बहु चर्चित नेपाली कलाकार देश बिदेशमा आफ्नो कलाको प्रस्तुति देखाएर धेरै दर्शकहरुको मन जित्न सफल रहेका निक्स शर्माले पहिलो पटक थारु भिडियो […]

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण

विराटनगर, साउन १७ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना सङ्क्रमण भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो । परीक्षण […]

तस्करी विरुद्ध डिआईजी ठाडा मगरको एक्सन : धमाधम पक्राउ पर्दै तस्करीको समान

महाेत्तरी । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले मधेस प्रदेशमा अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न सुरु गरेका छन् । बेला बेला भारतबाट नेपाल तर्फ अबैध रुपमा नियार्त गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो। सशस्त्र प्रहरी बलको मधेस प्रदेशस्थित बाहिनीबाट […]

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । अविरल वर्षाका कारण खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ केरावारी माैरी पुल नजिकै र इच्छाकामना गाउँपालिका -६ काे २ र ३ नम्बर पुलकाे बीचमा खसेकाे पहिराेका कारण रातिदेखि नै यातायात अवरूद्ध बनेको छ । याे सडक राजधानी काठमाडाैंलाई देशकाे पूर्वी र पश्चिम भेगसँग जाेड्ने मुख्य मार्ग हाे […]

मिथिलामा आज ‘लगपाँच’ पर्व मनाइँदै

काठमाडौ । मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ। सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ। […]

गृहजिल्लामा राजनीतिक सक्रियता बढाउँदै उद्योगपति विनोद चौधरी

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रिय छन् । ‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय लगत्तै गृहजिल्ला नवलपुर पुगेका उनी दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त भएका हुन् । गृह […]

करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देउरानीको मृत्यु

दाङ, साउन १७ । दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ । सोमबार दिउँसो साढे १ बजेतिर राप्ती गाउँपालिका – २ का २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको घरमा करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहका अनुसार करेन्ट लागेकी […]

महोत्तरीको बर्दिबासस्थित सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

रुपन्देही, साउन १६ । महोत्तरीको बर्दिबास बजारमा भीषण आगलागी भएको छ । सोमबार दिउँसो सिदार्थ बैंक रहेको भवनमा आगलागी भएको हो । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । अहिलेसम्म घटनास्थलमा बारुण यन्त्र पुग्न सकेको छैन । जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ […]

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, साउन १६ । पछिल्लो पटक भारतबाट फेरि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले सोमबार पठाएको मूल्यसूचीअनुसार डिजल/मट्टीतेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो । अघिल्लो पटक पनि आईओसीले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ […]

लाईस क्लव अफ पोखरा चौतारीको २४औ बर्ष प्रवेश

पोखरा । लाईस क्लव अफ पोखरा चौतारीको २४औ बर्ष प्रवेस गरेको अवसरमा आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । सो अवसरमा पोखरा २५ हेम्जास्थित मानवसेवा आश्रममा खाद्यन्न, बितरणका साथै बृक्षारोपण समेत गरीएको छ । समारोहमा लाईस क्लवका प्रथम भिडिजी हरि मरठ्ठालगायत अन्य पदाधिकारीले आश्रमका अभिभावक दिनेश शर्मा खाद्यन्न हस्तान्त्रण गरेका थिए । आश्रममा आवश्यक रहेका […]