भरतपुर जिल्ला प्रशासन कार्यालय चितवनले दसैँमा मास्क अभियान चलाउने भए

धन बहादुर सिंजाली  चितवन १५ असोज  भरतपुर जिल्ला प्रशासन कार्यालय चितवनले दसैँमा मास्क अभियान चलाउने भएको छ । जिल्ला प्रशासन चितवन शुक्रबार सूचना जारी गरी दसैँको घटस्थापनादेखि फूलपातीसम्म मास्क अभियान चलाउने भएको छ । कोभिड–१९ को महामारीलाई रोकथाम र नियन्त्रण गर्न मास्क अभियान चलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने । उनका अनुसार […]

आज नेपालमा २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि १३ जानको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर १५ असोज  आज नेपालमा २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि  भए संगै १३ जानको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा […]

भोलि चितवनका विभिन्न स्थानमा  (शनिवार) बिद्युत अबरुद्ध हुने

धन बहादुर सिंजाली  चितवन ८ असोज  भोलि चितवनका विभिन्न स्थानमा  (शनिवार) बिद्युत अबरुद्ध हुने भएको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक विस्तारका लागि विद्युत पोल स्थानान्तरण गर्न बिद्युत अबरुद्ध गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । विहान १० बजेदेखि दिउसो ४ बजेसम्म ३३ केभि पर्सा फिडर र ३३ केभि […]

पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता

निर्मला गरंजा मगर चितवन ८ असोज  चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । आज बिहीबार राति करिब  ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार […]

चितवनमा संक्रमणमुक्त हुनेभन्दा नयाँ थपिने धेरै ४८ जना संक्रमित थपिए, ४१ जना संक्रमणमुक्त

धन बहादुर सिंजाली  चितवन ८ असोज  आज चितवनमा कोरोना संक्रमणमुक्त हुनेभन्दा नयाँ थपिने धेरै भए संगै  पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित थपिए, ४१ जना संक्रमणमुक्त भएको छ । स्वास्थ्य कार्यालय चितवनका ४८३ जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण भेटिएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि कम हुने गरेको छ । कुनै बेला […]

आज नेपालभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि संगै ९ जनाको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर ८ असोज  आज नेपालभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि संगै ९ जनाको मृत्यु भएको  छ । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल […]

आज पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाइते

धन बहादुर सिन्जाली  नवलपुर ७ असोज  आज पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो २ बजे देवचुली नगरपालिका १७ टाइकोट स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ३४८७ नम्बरको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १९ प ४००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार […]

आज नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भए संगै ६ जनाको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर ६ असोज  आज नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भए संगै ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९३० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना […]

नवलपुरमा राति अचानक दुई जना बच्चाको निधन

धन बहादुर सिंजाली  गैंडाकोट ६ असोज  नवलपुर गैंडाकोट  नगरपालिका १४ अमरापुरी बस्ने भिमप्रसाद सापकोटाकी ७ बर्षीय छोरी सृष्टी सापकोटा र गैडाकोट नगरपालिका १ बस्ने प्रेम सुनारको छोरा वर्ष अं. ७ को आयुष बि.क. को पनि निधन भएको छ । नवलपुरमा राति अचानक दुई जना बच्चाको निधन भएको छ । अस्थायी प्रहरी पोष्ट बेल्डियाका अनुसार गैडाकोट […]

आज बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढे

धन बहादुर सिंजाली  नवलपुर ५ असोज  आज बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको छ भने  हिजो सुनको भाउ ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले  बढेर ११ सय ४० रुपैयाँ […]