एमसीसी सम्झौताबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

धन बहादुर सिंजाली  नवलपुर ४ मंसिर एमसीसी सम्झौताबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । पेरिसडाँडामा शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । एमसीसीको विरोधमा प्रचण्ड र माओवादी केन्द्र उत्रिएका बेला अमेरिकी मन्त्रीले चासो […]

बागलुङमा जिपकाे ठक्करबाट एक जना बालककाे मृत्यु ६ जनको घाइते

धन बहादुर सिंजाली  नवलपुर ३ मंसिर बागलुङमा जिपकाे ठक्करबाट एक जना बालककाे मृत्यु भएकाे छ । शुक्रबार दिउसाे अन्दाजी १२:०० बजे बागलुङ ढोरपाटन -१ स्थित नेपाल बैक चोकमा पार्किङ गरेर राखेको जिप चलाउदा मोटरसाइकल, स्कुटर सहित सात जनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  ढोरपाटन १ का  २७ वर्षीय मन बहादुर मल्लले चलाएको  […]

रावत नेतृत्वको जनमत पार्टीले भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणका आन्दोलन आजबाट गर्ने

धन बहादुर सिंजाली  नवलपुर ८ कार्तिक  रावत नेतृत्वको जनमत पार्टीले भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणका आन्दोलन आजबाट गर्ने भएको छ । आइतबार एक सुचना जारी गर्दैं उसले सोमबार (आज)बाट पहिलो चरणकाे आन्दोलन गर्ने जनाएको थियो । पार्टीको केन्द्रीय कार्यकारीणी समितिका बैठकले भ्रष्ट्राचारबिरुद्धको आन्दोलनका कार्यक्रमहरु तय गरेको बताइएको छ । कार्यक्रमहरु अन्तर्गत सोमबार (आज) जिल्ला सदरमुकामहरुमा सिटी जुलुस […]

धरानमा २२ तोला सुन र १८ लाख नगदसहित २ जना पक्राउ

धन बहादुर सिंजाली  नवलपुर ५ कार्तिक  धरानबाट २२ तोला सुन र १८ लाख नगदसहित २ जना पक्राउ परेका छन् । धरानमा स्रोत नखुलेको उक्त रकम र सुनसहित धरान– १५ का रामब हादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका– २ का चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई रत्न रोडबाट पक्राउ गरेको हो […]

आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले  विश्वासको मत लिने तयारी

धन बहादुर सिंजाली  नवलपुर ५ कार्तिक आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले  विश्वासको मत लिने तयारी गरेका छन् । शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री  भएका थिए । अहिले प्रदेशमा विपक्षी गठबन्धन बलियो देखिएको छ भने मुख्यमन्त्री अल्पमतमा परिसकेका छन् । विपक्षी गठबन्धनले दशैँअघि नै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अडान राख्दै आए पनि सभामुखले […]

धनकुटामा मङ्गलबार राति पहिराले घर पुर्दा ६ जनाको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर ३ कार्तिक धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा ६ जनाको मृत्यु भएको छ । राति करिब १२:०० बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु ६ जना घाइते भएका धनकुटाका प्रहरी […]

नवलपुरको मध्यविन्दुमा बस पल्टिँदा ४२ जना घाईते

धन बहादुर सिन्जाली  नवलपुर १ कार्तिक    आज भएको दुर्घटना पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१० मा बस पल्टिँदा ४२ जना घाईते भएका छन् । त्रिवेणीबाट काठमाण्डौँका लागि छुटेको लु १ ख ९४७६ नम्वरको बस जिल्लाको अरुणखोला र दुम्किबास विचको जंगलमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय […]

गर्भ तुहाइदिएको भन्दै भाउजूको ह’त्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ

धन बहादुर सिंजाली  नवलपुर १ कार्तिक  महोत्तरी जिल्लामा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको ह’त्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज पत्रकार सम्मेलन गर्दै बताउनुभयो । सञ्जयले भाउजू ६० वर्षीया शिलादेवी झाले आफ्नी […]

धेरै समय देखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भए

धन बहादुर सिंजाली  नवलपुर २५ असोज  धेरै समय देखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण मास प्रिन्टर मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको […]

आज नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने

धन बहादुर सिंजाली  नवलपुर १७ असोज  आज नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको […]