बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरि हत्या

२ असोज २०७८, शनिबार निर्मला गरँजा मगर चितवन । गए राती चितवनमा एक पुरुषको हत्या भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरि हत्या गरेका हुन् […]
आज राती मोटरसाइकल दुर्घटनामा परि एक जना गम्भीर घाइते

निर्मला गरँजा मगर १ असोज २०७८, शुक्रबार आज राती नवलपुरको देवचुली नगरपालिका ८ अवस्थित मुस्कान चोक नजिकै भित्री सडकमा गएराती भएको मोटरसाइकल दुर्घटनामा परि एक जना गम्भीर घाईते भएका छन् । रातीको समयमा करिब ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३२ प ५८६७ को मोटरसाइकल आँफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो दुर्घटना भएको […]
नेपाली बजारमा सुनको मूल्य घटे

निर्मला गरँजा मगर १ असोज २०७८, शुक्रबार आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य १४ सयले घटेर ८९ हजार एक सयमा किनबेच भएको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज घटेर तोलामा ११७० कायम गरिएको महासंघले जनाएको […]
पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

१ असोज २०७८, शुक्रबार निर्मला गरँजा मगर तनहुँ, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा २८ वर्षीय चलाकको मृत्यु भएको हो । मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज […]
आज देशभर पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै ११ जनाको मृत्यु

निर्मला गरन्जा मगर नवलपुर ३१ भदौ । आज देशभर पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए ११ जनाको मृत्यु भएको छ । आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार […]
पाँच केजी चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ

धन बहादुर सिन्जाली नवलपुर ३१ भदौ । आज सिरहा जिल्लामा पाँच केजी चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला खुटोनाका रवी महतो र पिन्टु महतो सिरहाको ठाडी नाकाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा छन् ।
शुक्लाफाँटा नगरपालिकामा सार्वजनिक बिदा दिने नगर प्रमुख निर्णय

धन बहादुर सिंजाली नवलपुर ३१ भदौ । आज जिल्ला समन्वय समिति सदस्यको निधन भएको दिन शुक्लाफाँटा नगरपालिकामा सार्वजनिक बिदा दिने नगर प्रमुख दिलबहादुर ऐरले निर्णय गरिएको छ । नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बन्नुभएका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । […]
आज पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण

३० भदौ २०७८, बुधबार निर्मला गरँजा मगर पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोना बाट निको हुने संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै नेपाल मृत्यु […]
आज नेपाली बजारमा हिजो भन्दा सुनको मूल्य बढे

धन बहादुर सिन्जाली नवलपुर ३० भदौ । आज नेपाली बजारमा हिजो भन्दा सुनको मूल्य बढेको छ । हिजो मंगलबार तोलामा ९० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९० हजार ७ […]
राष्ट्रिय परीक्षा बोर्ड कोरोना भाइरस महामारीका कारण चार महिना पछी आज बाट हुदै

धन बहादुर सिंजाली नवलपुर ३० भदौ राष्ट्रिय परीक्षा बोर्ड कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन् […]
