श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार १४ गते सार्वजनिक बिदा दिने निर्णय

धन बहादुर सिंजाली नवलपुर १० भदौ। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार (१४) गते सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।
तीन दिन सम्म देशभर भारी वर्षा हुने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाए

धन बहादुर सिंजाली नवलपुर १० भदौ । अब तीन दिन सम्म देशभर भारी वर्षा हुने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । हाल मनसुनको न्युन चापीय रेखा […]
आज देशभर २४ घण्टामा थप दुई हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२६ जना मृत्यु

धन बहादुर सिंजाली नवलपुर १० भदौ आज देशभर २४ घण्टामा थप दुई हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र २६ जनाको कोरोना बाट मृत्यु भएको छ । आज सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ भने निको हुनेको संख्या ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त र […]
यो वर्ष सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार अपराधीलाई पक्राउ

धन बहादुर सिंजाली नवलपुर १० भदौ । यो वर्ष सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार अपराधीलाई पक्राउ गरेको छ । यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । क्राउपर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, […]
आज बिहान एक भारतीय नागरिकलाई नेपाल प्रहरीले १० किलो चरेस सहित पक्राउ

धन बहादुर सिंजाली नवलपुर १० भदौ । आज बिहान एक भारतीय नागरिकलाई नेपाल प्रहरीले १० किलो चरेस सहित पक्राउ गरेको छ । प्रहरी चौकीको टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलस्थित एक पैदल यात्रीबाट चेकजाँचको क्रममा अवैध लागुऔषध चरेससहित भारत उत्तरप्रदेश महाराजगंज जिल्ला भगतपुरवाका ३७ वर्षीय राजेश यादवलाई बिहिवार बिहान ५ बजे पक्राउ गरेको […]
निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच

धन बहादुर सिंजाली नवलपुर २० भदौ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । बागलुङ सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।“एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता […]
आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि

धन बहादुर सिंजाली नवलपुर ९ भदौ । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि […]
अछामको दुई जना युवक बलात्कारको आरोपमा पक्राउ

धन बहादुर सिंजाली नवलपुर ९ भदौ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका दुई जना युवक बलात्कारको आरोपमा पक्राउ परेका छन् । पन्चदेवल विनायक नगरपालिका–६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक प्रवक्ता जनक वोहराले जानकारी दिएका छन् । भदौ ४ […]
एकजना युवक गाँजासहित कतार उड्न लागेका प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ

धन बहादुर सिन्जाली नवलपुर ९ भदौ । एकजना युवक गाँजासहित कतार उड्न लागेका प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । कतार एयरवेजबाट उडानबाट कतारको दोहा उड्न लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय ग्राम गाँजासहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठका उनले ग्याष्ट्रिक हरण चुर्णको बट्टामा गाँजा […]
आज कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु

धन बहादुर सिंजाली नवलपुर ८ भदौ । आज कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका–१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट खस्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो । त्यस्तै पोखराको नागढुङ्गामा ग२०प ६०७५ नम्बरको मोटरसाइकल र ग१य ११७१ नम्बरको गाडी […]

