पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकाका सम्पूर्ण विद्यालय भोली बुधबार देखि संचालन

धन बहादुर सिंजाली  नवलपुर ८ भदौं । पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकाका सम्पूर्ण विद्यालय भोली बुधबार देखि संचालनमा आउने भएका छन् । मंगलबार गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन अपरिहार्य भएकाले बुधबारबाट पठनपाठन संचालन गर्ने निर्णय गरेको हो । गाउँपालिका भित्र भएका विद्यालयहरुले विहान १० बजे देखि बेलुकी ४ बजे सम्म स्वास्थ्य सुरक्षा […]

देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भए

धन बहादुर सिन्जाली  नवलपुर ८ भदौ । काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३१ हजार ९६८ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ०८६ जना कोरोनामुक्त भए र अहिले सम्म निको हुनेको संख्या ७ लाख […]

यदि तपाइको पेट बढेर हैरान हुनुहन्छ भने १२ तरिकाले सजिलै घटाउन सकिन्छ

कुनै पनि व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ । मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो । एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ । तर यो असम्भव भने होइन । यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै […]

प्रथम शहीद लखन थापा मगर स्मृति तथा उत्थान प्रतिष्ठान नेपाललाई वाटरप्रुफ टेन्ट सहयोग

धन बहादुर सिंजाली  चितवन ८ भदौ । भरतपुर महानगरपालिका -१८ का वडा सदस्य बाबुराम राना मगरले भरतपुर महागरपलिका -१७ स्थित प्रथम शहीद लखन थापा मगर स्मृति तथा उत्थान प्रतिष्ठान नेपाललाई वाटरप्रुफ टेन्ट सहयोग गरेका छन् । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर पुलामी मगरलाई सोमबार एक समारोहका बीच सो सामग्री उनले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रतिष्ठान कार्यसमितिका […]

कक्षा १२ को परिक्षा दशै अगाडी नै लिने तयारी

धन बहादुर सिन्जाली  नवलपुर ८ भदौ । कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं । उहाँले […]

पत्रकारकाे माेटरसाइकलमा लागुऔषध राखेर फसाउन खाेजिएकाे घटनामा दुई जना प्रहरी कारवाही

धन बहादुर सिंजाली  नवलपुर ७ भदौ । प्रहरीले पत्रकारकाे माेटरसाइकलमा अवैध लागुऔषध राखेर फसाउन खाेजिएकाे घटनामा दुई जना प्रहरी कारवाहीमा परेका छन् । गएको महिना ३२ साउनमा पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्न लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निम्लबन गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी […]

देशभर २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि,२४ जनाको मृत्यु

धन बहादुर सिन्जाली  नवलपुर ७ भदौ । काठमाडौं । आज देशभर २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २९ हजार ४४३ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२४जना कोरोनामुक्त भए संगै हल निको हुनेको कुल संख्या ७ लाख […]

एकै परिवारका तीन जनाले आत्महत्या

धन बहादुर सिन्जाली  नवलपुर ७ भदौ । कनकाई नगरपालिका वडा न्न -१ रमाइलो टोलमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

आज साताको सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढे

धन बहादुर सिन्जाली  नवलपुर ७ भदौ । आज साेमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा किनबेच भएको महासंघले जानकारी दिएको छ । तेजावी […]

दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइ सक्ने

धन बहादुर सिंजाली  काठमाडाैं ७ भदौ । यो बर्ष दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइ सक्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार […]