मानुषी लघुवित्तको प्राथमिक सेयर (IPO) आज सोमबार बिहान बाँडफाँड हुँदै

धन बहादुर सिंजाली काठमाडौं ७ भदौ । मानुषी लघुवित्तको प्राथमिक सेयर (IPO) आज सोमबार बिहान बाँडफाँड हुँदै छ । बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बिहान साढे ८ बजे आइपिओ बाँडफाँड गरिनेछ। आइपिओमा २३ लाख बढीले आवेदन दिएका छन् । धेरैको हात्त रित्तो हुने भएको छ । जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले […]

कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी सडक भासिएर भ्वाङ परे

धन बहादुर सिंजाली  कास्की ७ भदौ । कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ । पोखरामा पानी परिरहेका बेला जमिनमा पानी भासिएर भ्वाङ परेको हो । भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ । नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल भनेर महेन्द्रपुलमै आइपुग्छ । […]

आज हाम्रो देश मुलुकभर २४ घण्टामा १,९२० जनामा कोरोना संक्रमण पुष्टि,२४ जनाको मृत्यु

धन बहादुर सिंजाली  नवलपुर ६ भदौ। आज हाम्रो देश मुलुकभर २४ घण्टामा १,९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २४ घण्टा मृत्यु  २४ जनाको मृत्यु भएको छ । हाल नेपालमा संक्रमण हुनेको संख्या  कुल संख्या ८ लाख २७ हजार ६४२ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा २,२४८ जना कोरोनामुक्त भए र […]

सप्तरीको एक रक्सी पसलबाट विभिन्न किसिमको लागूऔषध बरामद

धन बहादुर सिंजाली  सप्तरी ६ भदौ । आज सप्तरीको एक रक्सी पसलमा विभिन्न किसिमको लागूऔषध तथा मोबाइल  बरामद भएको छ ।  कञ्चनरुप नगरपालिका वाड नं -२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट लागूऔषध बरामद भएपछि त्यसका सञ्चालक २८ वर्षीय जयराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा पुगेको […]

पाँच लाख ५७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित

धन बहादुर सिंजाली नवलपुर ६ भदौ । विश्वमा एकै दिनमा पाँच लाख ५७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र ती संक्रमित थपिएका हुन्। यस सँगै विश्वभर कोरोना संक्रमितको संख्या २१ करोड २० लाख ९८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

आज २४ घण्टामा देशभर २,०७५ जना कोरोना संक्रमण, ३० जनाको मृत्यु

धन बहादुर सिन्जाली नवलपुर ५ भदौ । काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ । आज पछिल्लो २४ घण्टामा २,३८२ जना कोरोनामुक्त भए संगै हल निको हुनेको संख्या ६ लाख ९५ […]

कोरोनको महामारी रोकथामक लागि सबै नागरिकले  प्रयोग गरिने  सिटामोल नेपाली बजारमा अभाव

धन बहादुर सिंजाली  काठमाडौं ५ भदौ । काठमाडौं  कोरोनको महामारी रोकथामक लागि सबै नागरिकले  प्रयोग गरिने  सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोरोनको खोपबाहेक  पनि अन्य  विभिन्न  उपाय मान्दै आएकोमा प्रमुखको रुपमा सिटामोलको प्रयोग गरेको पाइन्छ भने हाल कोरोनको तेस्रो लहर अएको संगै अहिले  ज्वरो, रुघाखोकी  जस्ता सामान्य रोगको लागि पनि सिटामोलको अभाब  भएको […]

भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ

धन बहादुर सिन्जाली  नवलपुर ४ भदौ । झापाको विर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गोपनियता भंग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चरित्र हत्या गर्ने गरी भिडियो खिच्ने उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल […]

आज नवलपुरमा दुई जना कोरोना  संक्रमितको निधन

धन बहादुर सिंजाली  नवलपुर  ४ भदौ । आज नवलपुरमा दुई जना कोरोना  संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका वाड-१९ निवासी ३६ वर्षीय पुरुष र गैडाकोट नगरपलिका-५ निवासी ७८ वर्षीय पुरुषको निधन भएको हो । अहिले सम्म नवलपुरमा  कोरोनको कारण ज्यान गुमाउनेको संख्या १६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि,२६ जनाको मृत्यु

धन बहादुर सिंजाली  काठमाडौं ४ भदौ । आज पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना कोरोन संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । आज २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका छन् ६ […]