मधाब नेपालले नयाँ पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी’ रहने

धन बहादुर सिन्जाली काठमाडौँ ४ भदौ । मधाब नेपालले नयाँ पार्टी दर्ता नेकपा एमाले समाजवादी नाम राखिएको पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको […]
यातायात व्यवस्था विभागलेसवारीचालक अनुमतिपत्र लाइसेन्स को ट्रायल परीक्षा सञ्चालनको तयारी

काठमाडौं ४ भदौ । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र लाइसेन्स को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो ।स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश […]
नारायणगढ पुलचोक नजिकै एक महिलाको परिचय नखुलेको शब फेला

चितवन ३ भदौं । आज नारायणगढ पुलचोक नजिकै एक महिलाको परिचय नखुलेको शब फेला परेको छ । नारायणगढ वडा प्रहरी कार्यालय जाने सडक नजिक आज बिहान अन्दाजी २८ बर्षकी महिलाको शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्य बहादुर थापाले परिचय नखुलेको एक महिलाको शब फेला परेको जानकारी दिए । महिला नारायणगढ […]
आज नवलपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गए

धन बहादुर सिंजाली नवलपुर ३ भदौ । आज कावासोती नगरपालिका स्थित खरकट्टा जंगलमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको छ । ठक्कर बाट मध्यविन्दु नगरपालिका वाड नं -३ का २१ वर्षीय अमर अधिकारीको ज्यान गएको छ । पुर्व-पश्चिम राजमार्सग खण्डको कावासोती नगरपालिका वाड नं- २ स्थित खरकट्टा जंगलमा पूर्वबाट पश्चिम तर्फ आउदै […]
आज पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १३९ जना कोरोना संक्रमित थपिए, ४४ जना संक्रमणबाट मुक्त

चितवन ३ भदौं । आज पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १३९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिमा ८५ जना, खैरहनी नगरपालिकामा ४ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिमा २७, राप्ती नगरपालिकामा ४ जना र इच्छाकामना गाउँपालिकामा ३ जनामा कोरोना थप संक्रमित भएका छन् । सोही अबधिमा ४४ जना लाई […]
आज बसेको सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं ३ भदौ । आज बसेको सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
नेपालमा २४ घण्टामा देशभर ३ हजार ७५ जना संक्रमित,३३ जनाको मृत्य

धन बहादुर सिन्जाली काठमाडौं ३ भदौ । नेपालमा २४ घण्टामा देशभरका सबैको प्रयोगशालामा १६ हजार ३ सय ३८ जनाको नमूना परीक्षण गराउँदा ३ हजार ७५ जना संक्रमित भएका छन् । २४ घण्टामा २११६ जना डिस्चार्ज भएका छन् भने ३३ जनाको मृत्य भएको छ ।
आज नवलपुरको मध्यविन्दुमा हतियार सहित एक जनालाई पक्राउ

नवलपुर ३ भदौ । आज दुम्कीबास प्रहरीले नवलपुरको मध्यविन्दु नगरपालिका १० मा हतियार सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने गोलि, बारुद्ध र पटक सहित मध्यबिन्दु–१० पोखरी ताल बस्ने ४२ वर्षीय दलबहादुर थापालाई बुधबार पक्राउ गरेको हो ।
नुवाकोटको लामाचउरमा पहिरो जाँदा बिहीबार राति एक घटनास्थलमा नै मृत्यु

नुवाकोट ३ भदौ । नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ लामाचउरमा पहिरो जाँदा बिहीबार राति एक ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।
नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री बन्ने सौभाग्य अष्टलक्ष्मी शाक्य नियुक्ति

काठमाडौं ३ भदौ । नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री बन्ने सौभाग्य अष्टलक्ष्मी शाक्यले पाउनु भएको छ । नेकपा एमाले विधिवत् रुपमा विभाजित हुँदा संस्थापन पक्ष एमाले नै रोजेपछि शाक्यलाई मुख्यमन्त्री बन्ने अबसर जुरेको थियो । उहाँले बुधबार राति नै बागमति प्रदेशका प्रमुख विष्णु प्रसाईँबाट नियुक्ति पाउनु भएको छ । को हुन् अष्टलक्ष्मी शाक्य ? […]

