गठबन्धनको विरोध गर्नु कांग्रेस सिध्याउने षड्यन्त्र : प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टी हित विपरीत हुने बताएका छन्। शुक्रबार चितवनमा कांग्रेस चितवन जिल्ला समितिले आयोजना गरेको १०९औं बीपी जयन्तीको कार्यक्रममा उनले यस्तो बताएका हुन् । देउवाले गठबन्धन पार्टी हितमा रहेको दाबी गरे। उनले भने, ‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ। गठबन्धन कुनै हालतमा टुट्दैन। गठबन्धनको विरोध […]

प्रधानमन्त्री देउवाद्वारा इन्द्रजात्रा पर्वमा शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने उल्लेख गरेका छन् । साथै उनले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता […]

प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन आउँदै

चितवन, भदौ २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउँदै छन् । नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काङ्ग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा दिउँसो करिब १२ बजे सहभागी हुने छन् । आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो […]

नेपाली सेनाले चार हजार पदमा माग्यो दरखास्त

काठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ । खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । […]

राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्राको शुभकामना सन्देश

काठमाडौँ, भदौ २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोग गर्न मानव समाजलाई प्रेरित गर्ने गरेको बताउनुभएको छ। कुमारी इन्द्रजात्राको अवसरमा शुुभकामना सन्देश दिँदै उहाँले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ नेपाली समाजलाई अघि बढ्न प्रेरणा मिल्ने […]

आज सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौ । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कार्यदलको प्रतिवेदनको अध्ययनपछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या […]

नवलपरासी कांग्रेसद्वारा ६१ जनाको नाम सिफारिस 

नवलपरासी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नवलपरासी कांग्रेसले ६१ उम्मेदवारी सिफारिस गरेका छन । जिल्लामा दुई निर्वाचन क्षेत्र छन्। नेपाली कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा संविधान सभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति महासचिव […]

राप्रपा तनहुँद्वारा एक दिने प्रशिक्षण सम्पन्न

दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले जिल्ला स्तरीय एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका अध्यक्ष पञ्जाराम गुरुङले संघीयता नेपालको हितमा नरहेको यसले टुक्रा टुक्रामा विभाजन गरिएको बताए । नागरिक्ता विद्येयक समेत नेपालको हितमा नरहेको गुरुङले छ। केन्द्रीय सदस्य गौमाया, केन्द्रीय सल्लाहकार एवं बलराम तिवारी, गण्डकी प्रदेश […]

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं २३ भदौ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको टीका १९ असोजमा परेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार टीकाको ४ दिनपछि अर्थात कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ […]

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी

काठमाडौं २३ भदौ  । नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी गरेको हो । समाचार स्रोतका अनुसार सन्दीपलाई कप्तानसँगै खेलकुद गतिविधिबाट निलम्बन गर्न लागिएको छ । १७ वर्षीया नाबालिगले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै मंगलबार प्रहरी […]