आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ । आज केही प्रदेशको केही एक दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ […]

नेपाल राष्ट्र बैंकले आज आइतबार देखि दशै‌ंका लागि नयाँ नोट वितरण शुरु

काठमाडौं २६ भदौ । नेपाल राष्ट्र बैंकले आज आइतबार देखि दशै‌ंका लागि नयाँ नोट वितरण शुरु गरेको छ । केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले नेपाल प्रेसलाई जानकारी दिए । आज कार्यालय समय शुरु भएदेखि नै राष्ट्र बैंकमा पैसा साट्नेको लाइन लागेको उनले […]

प्रहरी उपरीक्षक बस्नेतको इमान्दारीता पर्सामा टिक्न सकेन, अभियुक्तकै संरक्षणमा लागेको आरोप

वीरगंज, २६ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले ज्यान मार्ने उद्योग लगायत तिन तिन वटा मुद्दामा मुछिएका फरार अभियुक्तलाई संरक्षण गर्दै आएको रहस्य उजागर भएको छ । ज्यान मार्ने उद्योग, चोरी तथा ठगी मुद्दामा समेत मुछिएका फरार अभियुक्तको रुपमा चिनिने धर्मेन्द्र यादवलाई प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले नै ढाकछोप […]

माडीमा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, भदौ २६ । चितवनको माडीमा जंगली जनावरको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मध्यवर्ती सामूदायिक वन अमलियामा शनिबार गाइबस्तु चराउन गएका माडी नगरपालिका – २ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो । शनिबार साझबाट बेपत्ता भएका उनको शव आइतबार बिहान साढे आठ बजे जनावरले खाएको अवस्थामा फेला परेको […]

चितवन गोल्डकप : आज सिमरा र मकवानपुर भिड्दै

चितवन, भदौ २६ । चितवन गोल्डकपको आज दोस्रो दिन नव जनजागृति युवा क्लब सिमरा र मकवानपुर ११ भिड्ने भएका छन् । खेल दिउँसो ४ बजेबाट क्याम्पा चौरमा सुरु हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी भएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । […]

तनहुँमा अर्काको नामकाे लाइसेन्स परीक्षा दिने दुई जना पक्राउ

तनहुँ, भदौ २६ गते । सवारी साधन अनुमतिपत्रको नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोक बस्ने २६ वर्षीय निर्मला विश्वकर्मा र तनहुँ भानु–४ घर भइ पोखरा महानगरपालिका वडा नं। १७ घारीपाटन बस्ने ३५ वर्षीय निरा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । […]

बुटवलमा विद्यालय हिँडेका तीन विद्यार्थी शुक्रबारदेखि बेपत्ता

बुटवल । रुपन्देहीको बुटवलमा घरबाट विद्यालय जान हिँडेका तीन विद्यार्थी शुक्रबारदेखि बेपत्ता भएका छन् । परिवारका अनुसार बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गएका थिए । तर, विद्यालयमा हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् । नवीन औद्योगिक मावि कक्षा–९ मा पढ्ने […]

विद्यार्थीलाई संमान सखुवानान्कारकट्टी गा.पा.मा राम्रो GPA ल्याउने विद्यार्थी, अभिभावक लाई शिक्षा शखाद्वारा संमान उत्कृष्ट GPA ल्याउने

सिरहा लहान २५ भदौ । सखुवानान्कारकट्टी गाउँ पालिकाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिब्य भब्य रूपमा मनाएका छन्।गाउँपालिका भित्र रहेका सामुदायिक बिधालयहरुका अधिकांन्स शिक्षक र जनप्रतिनिधिहरुको उपस्थितिमा पालिका प्रमुख र शिक्षाकर्मि संग अन्तरक्रिया तथा संमान कार्यक्रम सम्पन्न भएको छ । माबी महादेवा पोर्ताहाका प्रद्य्यान अध्यापक घुरन यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष केदार […]

सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

सिराहा । सिराहामा प्रहरी प्रशासनकै मिलोमतोमा चुरे क्षेत्रबाट गिट्टी, बालुवाको अवधै उत्खनन् गरी चोरीनिकासी भइरहेको छ । चोरी निकासी नियन्त्रणमा प्रशासनले उदासिनता देखाउँदा चुरेक्षेत्र अवैध धन्दा गर्ने अखडा बनिरहेको स्थानीयको आरोप छ । सिरहाको कर्जन्हा नगरपािलका–१ कमला नदीमा राष्ट्रिय योजनाको नाममा स्थापना भएको क्रसरले चुरे क्षेत्रलाई बन्जर बनाइरहेको आरोप छ । सम्झौता विपरित नदीबाट मनपरीसँग […]

माओवादी केन्द्र कपिलवस्तु ३ (क)बाट प्रत्यक्षमा एहसान अहमद खानको नाम सिफारिश

कृष्णनगर । नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ । कपिलवस्तु क्षेत्र न ३ संघिय सांसदमा मौलाना मशहुद खां नेपालीको एकल नाम सिफारिस भएको छ भने संघमा समानुपातिक तर्फवाट […]