धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान

धनुषा । धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न […]

कमलनगरमा रहेको जुत्ता पसलमा आगलागी

चितवन, भदौ २९ । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित एक जुत्ता पसलमा मंगलबार राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको छ । स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ संचालन गर्दै आएको ओम ब्याकेन सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ […]

बुटवल मोतीपूर औद्योगिक क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच शुरु

बुटवल । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु भएको छ ।मंगलबार बिहान बुटवल- १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरु भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नापजाँच ड्रोन उडाएर शुभारम्भ गर्नुभएको थियो । जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक […]

नवलपुरका सबै गाउँपालिकाका वडामा यसैबर्ष बिजुली पुग्ने

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबै क्षेत्रमा यसै वर्ष विद्युत पुग्ने भएको छ । आठवटा पालिकाका रहेको यस जिल्लामा ९२ वडामा यस वर्ष विद्युत पुग्ने नेपाल विद्युत प्राधिकरण कावासोती नवलपुर शाखाका इञ्जीनियर निश्चल अधिकारीले बताउनु भएको छ । नवलपुर जिल्लाका ‘अधिकांश क्षेत्रमा विद्युत पुगेको छ, केही वडा बाँकी रहेका छन्’, उनले भने, ‘बाँकी रहेका […]

राष्ट्रिय स्वतन्त्र पार्टी का अध्यक्ष रवि लामिछाने बुधबार कलैया आउदै

कलैया २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार अथार्त २०७९ भदौ २९ गते कलैया आउने भएका छन्  । यस पालि को भोट को घण्टी जन्ता को कानमा बाजनु पर्छ, भरष्टचार को बेथिति खोल्नु पर्छ, मुल नाराका साथ हुन लागेको बारा जिल्लाको सदरमुकाम कलैया भरत चौकमा हुने जिल्ला भेलाको सम्बोधन गर्न […]

नेपालको लगातार दोस्रो हार, कतारसँग ३-१ ले पराजित

काठमाडौ । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। गएराति भएको खेलमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दा नेपालले आत्मघाती गोल उपहार पाएको थियो। खेलको ३० औं […]

साफ यू–१७ : श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौ । नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा पुगेको हो । कोलम्बोमा सोमबार राति भएको खेलमा नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे । […]

म्यानमार र मलेसियाका नवनियुक्त राजदूतले लिए सपथ

काठमाडौं, भदौ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र मलेसियाका लागि नवनियुक्त राजदूतहरुलाई सपथ ग्रहण गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहकाबीच म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उक्त समारोहमा परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति […]

सत्ता गठबन्धनको बैठक बस्दै, छलफल गरेर सिट बाँडफाँट टुंग्याउने दाबी

काठमाडौ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटमा औपचारिक सहमति जुटाउने बताइएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार आजको बैठकले सिट बाँडफाँडको अन्तिम टुंगो लगाउनेछ । केही नमिलेका विषयमा सहमति जुटाएर आज दिनभरमा सिट बाँडफाँट टुंगिने उनको भनाइ छ । […]

उद्योग वाणिज्य सङ्घ पोखराको अध्यक्षमा प्रजापति

कास्की । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घको ३४औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका छन् । पोखरामा यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार उहाँले एक हजार छ सय १३ मत प्राप्त गरे । नवनिर्वाचित प्रजापति सङ्घको वरिष्ठ उपाध्यक्ष थिए […]