आजको मौसम : अधिकांश भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज २ । हाल देशभर मौसममा सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै प्रदेश १ र बागमती प्रदेशका […]

तनहुँको भिमादमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ १ असोज । तनहुँको भिमादमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जा हरिनास-५ घर भई हाल शुक्लागण्डकी-५ गल्छिना बस्दै आएका ४० वर्षीय केशबहादुर थापाको दुर्घटनामा मृत्यु भएको हो । आफैले चलाएको ग ३ च २१२९ नम्बरको बोलेरो खस्दा च्यापिएर उनको मृत्यु भएको हो । ऋषिङ-भिमाद सडकखण्डको मडुवामा बोलेरो चिप्लिएर सडकदेखि करिब २५ […]

नवलपुरका सबै स्थानिय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा

नवलपुर १ असोज ।  नवलपुरका सबै स्थानिय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा परेका छन । शुक्रबार निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने र बिलम्ब गरेर बुझाउने सबैलाई कार्वाही गर्ने निर्णय गरे सँगै जिल्लाका स्थानिय तहका प्रमुख, उप्रमुख तथा जनप्रतिनिधीमा निर्वाचित सहित उम्मेदवार बनेका एक जना बाहेक सबै कार्वाहीमा परेका हुन । आयोगले […]

वरिष्ठ दन्त चिकित्सक डा. थापा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

चितवन । विपन्न सामाजिक क्षेत्र र विपद्को समयमा उत्कृष्ट सेवा गरेबापत नेपालकी एक वरिष्ठ चिकित्सक अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भएकी छन् । इन्टरनेसनल अवार्ड अप एक्सिलेन्स इन डेन्टिस्ट्रीद्वारा भारतको चेन्नाईमा भएको एक कार्यक्रममा चितवनकी वरिष्ठ दन्त चिकित्सक डा. सरु थापा न्यौपानेलाई ‘बेस्ट डेन्टल च्यारिटी अवार्ड २०२२’ बाट पुरस्कृत गरिएको हो । यस अवार्डलाई ‘दन्त चिकित्साको ओस्कार […]

नारायणीको पुलबाट हाम फालेका युवाको परिचय खुल्यो

चितवन । नारायणी पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको पहिचान खुलेको छ । बेपत्ता हुने व्यक्ति कालिका नगरपालिका–७ जुटपानी बस्ने वर्ष ३२ को अनुप पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । पोख्रेललाई प्रहरीले अझै फेला पारेको छैन । बिहीबार बेलुका करिब ७ बजेको समयमा पोख्रेलले पुलमा प्रदेश ३–०२–००२ […]

यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौ । आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। […]

टाइगर टोलीका प्रमुख कार्कीले मच्चाए पर्सा जिल्लामा चन्दा आतंक

रंजित चौरसिया पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको टाइगर टोली प्रमुख प्रहरी हवलदार सुरेन्द्र कार्कीले जिल्लामा चन्दा आतंक मचाएका छन । स-साना खुदरा ब्यपारीका साथ साथै ठुला बडा तस्करहरू संग समेत लाखौ मासिक नजराना बुझे पश्चात् प्रहरी हवलदार कार्कीको बिषयमा रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट क्यू.आर.टी टोलीको नाममा एक प्रहरी संगठन खडा […]

पत्रकार दिवाकर भण्डारी चितवनको सौराहमा सम्मानित

चितवन, भदौ ३० । नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहमा सम्मानित भएका छन् । महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले भण्डारीलाई सम्मान गरेका थिए । फोटो पत्रकार महासंघको स्थापनाकालदेखि नेतृत्वदायी […]

तनहुँमा आज(बिहिवार)देखि म्यादी प्रहरी भर्ना सुरु

दमौली । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तनहुँमा बिहिवारदेखि आवेदन दिने कार्य शुरु भएको छ । भर्ना प्रक्रियामा सहभागी बन्न आवेदन दिनको लागि आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकता र ६ वटा फोटो साथमा ल्याउनु पर्ने छ । भर्ना असोज ६ गतेसम्म लिन सकिने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको […]

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न […]