घोराही कारागारबार फरार कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

जगत ठाडा मगर बुटवल,१० माघ । दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट पक्राउ गरे । पक्राउ परेका कैदी परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको […]

मेलम्ची नगरपालिका ३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको ज्यान गए

धन बहादुर सिंजाली मेलम्ची ८ माघ  मेलम्ची नगरपालिका ३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको ज्यान गएको छ । बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । आज दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गएको इलाका प्रहरी […]

बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

धन बहादुर सिन्जाली नवलपुर १८ मंसिर । आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो […]

आज बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढे

धन बहादुर सिंजाली  नवलपुर ५ असोज  आज बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको छ भने  हिजो सुनको भाउ ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले  बढेर ११ सय ४० रुपैयाँ […]

२४ घण्टामा एक हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै २० जनाको मृत्यु

धन बहादुर सिन्जाली नवलपुर २० भदौ । आज पछिल्लो २४ घण्टामा एक हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना संक्रमण बाट एक हजार ५३४ जनाको निको भएको छ भने हाल निको हुनेको संख्या लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् […]

भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित

नयाँ दिल्ली १५ साउन । भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै […]

आज सुनको मूल्य घट्यो,चाँदीको मूल्य बढ्यो

काठमाडौँ ७ साउन । आज स्थानीय बजारमा सुनको मूल्य सात सयले घटेको छ । प्रति तोलामा ७०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजाबी सुनको मूल्य ९२ हजार ३०० रहेको छ । हिजो तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि […]

नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम

सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म इन्टरनेटपसल डटकम सार्वजनिक भएको छ । इन्टरनेटपसल  एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट कुनैपनि नयाँ तथा पुरानो सामान किनबेच गर्न सकिन्छ । इन्टरनेटपसलमा आफ्नो नयाँ-पुरानो बाइक, कार, घर जग्गा, ल्यापटप, मोबाइल, फर्नीचर, इलेक्ट्रोनिक्स सामानको नि:शुल्क विज्ञापन गरी बिक्री गर्न मिल्छ। यस प्लटेफर्ममा व्यवसाय हुने अथवा नहुने सबैले आफ्नो […]